9 तर भाइहरुकन गन्न्या मायाको बार्यामै कोइले तुमिहरुकन लेख्न खाँचो नाइ, क्यानकि एकअक्काकन माया गन्नु भुन्न्या कुडा तुमिहरु आपैले पुनि परमेसोरबाट सिच्छ्या पायाछौ।
प्रभुमै बिसास गन्न्याहरु स्हबै एकै हिर्दया र एकै आत्माका भयाछिया, र तिनुहरुमद्दि कोइले पुनि आम्नो धुन स्हुम्पतिको केइ चिज मेरो हो भुन्ना छियानुन्, तर तिनुहरुका स्हबै चिज स्हाजा छिया।
दाजुभाइहरु औ, यि कुडा कैबेला हुन्याहुन् भुन्न्या बार्यामै तुमिहरुकन केइ लेखिरनु पड्दैन।