7 क्यानकि परमेसोरले हामिकन अस्हुद्दा हुन हैन, तर पबित्त भइ ज्युँन घोइराया छुन्।
क्यानकि हाम्मो अनुरोद नराम्मो बुजाइ र अस्हुद्दो मुनबाट आया हैन, न त छल गन्न खोज्या हो।
उनुले हामिकन उद्दार गर्या र एक पबित्त मान्ठहुन डाक्या। हामिले गर्या काम उन्सार हैन, तर उनुको उदेस्य र अनुग्रको हिसाबले डाक्या। तेइ अनुग्र परमेसोरले सुन्सार रच्नुभुन्दा पैलै ख्रिस्ट इसुबाट हामिकन दियाछिया।