6 यइ कुडामै कोइले पुनि अपराद गरेर आम्नो दाजुभाइकन अराम्मो नगरोस्, क्यानभुन्या यइथा स्हबै कुडामै स्हाटो ल्हिन्या काम प्रभुको हो। हामिले तुमिहरुकन पैलै यइको बार्यामै स्हारो चेताउनि दियाछौं।
तुमिले परमेसोरका आग्याहरु त जान्दाछौः हत्या नगन्नु, बेबिचार नगन्नु, नचोन्नु, झुटा स्हाँचि नदिनु, नठग्नु, र आम्ना बाबा आमाकन सुम्मान गन्नु।”
तर कोदेखि भेइ मान्न्या, मु तुमिहरुकन चेताउनि दिन्याछु, ति स्हात भेइमान्नु पड्डोछ जैति हडकन मारि स्हक्या नर्गमै लन्डाइदिन्या तागत छ। मु तुमिहरुकन भुन्दोछु, ति स्हात नै भेइ मान।
क्यानभुन्या मेरा पाँच भाइछुन्। तेइले तिनुहरुकन स्हुम्जाइ देला, नतर तिनुहरु पुनि यइ दुखका ठौरमै आइजानान्।’
क्यानकि तुमिहरुकन थाँ छ, बाबाले आम्ना छाचुरिकाजुन हामिले तुमिहरु स्हबैकन क्यारि अत्तो दिनै र आँट दिनै तुमिहरुकन सिकायौं।
परमेसोरकन नरौन्याहरुकन र हाम्मा प्रभु इसुको राम्मो रैबार नमान्याहरुकन उनुले दुन्ड दिन्याछुन्।