5 तर परमेसोरकन नरौन्या बिसास नगन्या मान्ठहरु जैथै बेबिचार गन्न्या इच्छ्या नगर।
क्यानभुन्या तुमिहरुका बाबाले थाँ पायाछुन् कि तुमिहरुकन ज्या कुडाको खाँचो छ र सुन्सारका स्हबै मान्ठहरु यिँ कुडाहरु खोइदाछुन्।
क्यानकि मु घुमघाम गद्दै जाँदा तुमिहरुको पुजा गन्न्या ठौरहरु देख्याँ। मोइले बेदिमै पुनि यइथो देख्याँ, ‘नरया देउताको निम्ति’ भुनि लेख्या रैछ। यइबिअ तुमिहरुले नरइकन पुज्या परमेसोरको बार्यामै मोइले भुन्नैछु।
परमेसोरकन नरौन्याहरुकन र हाम्मा प्रभु इसुको राम्मो रैबार नमान्याहरुकन उनुले दुन्ड दिन्याछुन्।