2 क्यानकि प्रभु इसुबाट पाया ज्या ज्या आग्याहरु छिया तेइ हामिले तुमिहरुकन सिकायाछियौं तेइ तुमिहरुकन थाँ छ।
आखिरमै दाजुभाइहरु औ, प्रभु इसुमै हामि तुमिहरुकन हात्या बिन्ति गद्दाछौं र अत्ति दिन्छौं। तुमिहरुले क्यारि ज्युँउन्या र परमेसोरकन खुसि पाड्नु पड्डोछ भुन्न्या कुडा तुमिहरुले हामिबाट सिक्यौ र तेइथै पुनि गद्दैछौ, तेइमै झुन झुन बड्डै जाउ।
क्यानकि परमेसोरको इच्छ्या यइछ कि तुमिहरु पबित्त हौ, तेइबिअ तुमिहरु बेबिचारबाट अलक्कै बस।
तुमिहरु स्हात हुदा हामिले तुमिहरुकन यइ आग्या दिया छियौं, “कोइले काम गद्दैन भुन्या तेइले नखाओस्।”
अब दाजुभाइहरु औ, हाम्मो प्रभु इसु ख्रिस्टको नाउँमै हामि तुमिहरुकन आग्या दिन्छौं, क्यानभुन्या हामिबाट तुमिहरुले पाया सिच्छ्यामै नचल्न्या स्हबै अल्छि भाइबाट परै रउ।