18 यइबिअ एकअक्काकन यि बचनहरुले हौसला देउ।
जब यि कुडा हुन लाक्न्याछुन् अनि उठ र उबो हेर क्यानभुन्या तुमिहरुको मुक्ति नजिकै आइरया छ।”
तब हामि ज्युँदा र छोडियाहरु प्रभुकन सरगमै फेला पाड्न तिनुहरुस्हातै बादलमै उठाइ ल्हिइन्याछौं र यइथैगरि हामि उकुरि प्रभुस्हात रन्याछौं।
दाजुभाइहरु औ, यि कुडा कैबेला हुन्याहुन् भुन्न्या बार्यामै तुमिहरुकन केइ लेखिरनु पड्दैन।
यइबिअ एकाले अक्काकन हौसला देउ, र एकाले अक्काकन जोरिलो पाड्न्या काम गर, जैथो तुमिहरु पैलै गद्दै आयाछौ।
दाजुभाइहरु औ, हामि तुमिहरुकन बिन्ति गद्दाछौं कि अल्छो मान्याहरुकन चेताउनि देउ। ह्यास् खान्याहरुकन हौसला देउ। कुमजोरिहरुकन सयोग गर। ति स्हबैस्हात स्हयर बैनु।