Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ थेसलोनिकि 4:16 - जुम्‍ली

16 क्‍यानकि प्रभु आपै हैकुमको ठुलो डाकोस्‍हात, सोर्गका मुख्‍य रैबार्‍याको डाको र परमेसोरका तुरहिको आबाजस्‍हात सोर्गबाट ओल्‍लिन्‍याछुन्, र ख्रिस्‍टमै मर्‍याकाहरु अगेडि ज्‍युँदिन्‍याछुन्।

Faic an caibideil Dèan lethbhreac




१ थेसलोनिकि 4:16
33 Iomraidhean Croise  

तिनुहरुले भुन्‍या, “गालिलका मान्‍ठौ, तुमिहरु क्‍यान सरगतिर हेद्‌दै उबियाछौ? यिँ इसु, जो तुमिहरुबाट सोर्गमै ल्‍हिइया, अइले ज्‍यागरि तुमिहरुले इसुकन सोर्गमै गया देख्‍यौं, तेइथैगरि इसु फेरि आउन्‍याछुन्।”


अनि सोर्गबाट आउन्‍या परमेसोरका छोरा जैकन परमेसोरले मर्‍याबाट ज्‍युँद्‍या, तुमिहरु तिँ नै इसुकन ढुकि बस्‍याछौ, जोले आइपड्‌न्‍या दुन्‍डबाट हामिकन बचाउन्‍याछुन्।


अब हाम्‍मा परमेसोर बाबा आपैले र हाम्‍मा प्रभु इसुले तुमिहरुति आउन्‍या हाम्‍मो बाटो खोलिदिउन्।


र तुमि दुख पायाकाहरुकन हामिहरु स्‍हातै दुखहरुबाट छुटाउन्‍याछुन। यइ तेइबेला हुन्‍याछ जैबेला प्रभु इसु आम्‍ना सक्‍तिसालि सोर्गका रैबार्‍यास्‍हात बल्‍दो आगामै सोर्गबाट आउन्‍याछुन्।


दाजुभाइहरु औ, हाम्‍मा प्रभु इसु ख्रिस्‍ट फर्कि आउन्‍या बार्‍यामै र उनुकन भेट्‌न हामि स्‍हबैस्‍हातै खेडिन्‍या बार्‍यामै हामि तुमिहरुकन बिन्‍ति गद्‌दाछौं,


Lean sinn:

Sanasan


Sanasan