14 क्यानकि हामि बिसास गद्दाछौं, इसु मर्याबाट फेरि ज्युँदिया र तेइथैगरि नै परमेसोरले उनुमै मर्याकाहरुकन इसुबाट फेरि ज्युँद्याइ ल्याउन्याछुन्।
उनुले तुमिहरुका मुन कैलै नफेरिन्या बुनाइदिउन्, जैबेला उनुका मान्ठहरुस्हात हाम्मा प्रभु इसु ख्रिस्ट फेरि आउन्याछुन्, तेइबेला उनुले हाम्मा परमेसोर बाबाका अगेडि तुमिहरुका हिर्दया पबित्त र बिनाखोटको ठर्याउन्।
तर दाजुभाइहरु औ, हामिहरुले मुन गर्याछौं कि मर्याकाहरुका बार्यामै तुमिहरुले थाँ पाइ राख, र आस नभया मान्ठहरुकाजुन तुमिहरुले दुख मान्नु नपरोस्।
तब हामि ज्युँदा र छोडियाहरु प्रभुकन सरगमै फेला पाड्न तिनुहरुस्हातै बादलमै उठाइ ल्हिइन्याछौं र यइथैगरि हामि उकुरि प्रभुस्हात रन्याछौं।
दाजुभाइहरु औ, हाम्मा प्रभु इसु ख्रिस्ट फर्कि आउन्या बार्यामै र उनुकन भेट्न हामि स्हबैस्हातै खेडिन्या बार्यामै हामि तुमिहरुकन बिन्ति गद्दाछौं,