13 तर दाजुभाइहरु औ, हामिहरुले मुन गर्याछौं कि मर्याकाहरुका बार्यामै तुमिहरुले थाँ पाइ राख, र आस नभया मान्ठहरुकाजुन तुमिहरुले दुख मान्नु नपरोस्।
“यइ कुडा दाउदले आम्नो बार्यामै भुन्या हैनुन्, क्यानभुन्या दाउद बाँचुन्जै परमेसोरले स्हुच्या जैथै काम गर्यापछि तिँ मर्या र तिनुका जिजुबाज्या गाड्या जैथै तिनुकन पुनि गाड्या, अनि तिनुको हड् कुइयो।
तेइले घुँडा टेकेर ठुलो डाको गरि भुन्यो, “हे प्रभु, यइ पापको दोस यिनुहरुकन नलाउ।” यइ भुनि स्हक्यापछि तेइको परान गयो।
कोइ धार्मिक मान्ठहरुले स्तिफनसकन ल्हियार गडाल्या, तब तेइको निम्ति ठुलो सोक गर्या।
क्यानकि हामि बिसास गद्दाछौं, इसु मर्याबाट फेरि ज्युँदिया र तेइथैगरि नै परमेसोरले उनुमै मर्याकाहरुकन इसुबाट फेरि ज्युँद्याइ ल्याउन्याछुन्।
प्रभुको बचन उन्सार हामि तुमिहरुकन भुन्ना छौं, कि हामि जो जो ज्युँदाछौं र प्रभुको फेरि आउन्या दिनस्हम्म ज्युँदा रन्याहरु केइ गरि पुनि मर्याकाहरु भुन्दा अगाडि हुन्यानाइ।
प्रभु इसु ख्रिस्ट हाम्मा लेखि मर्या तेइबिअ हामि जागै बसौं या ढुल्या हौं, हामि स्हबै उनुस्हातै ज्युँन स्हकौं।
यइबिअ अरुकाजुन हामि नढुलौं, तर जागै बसौं, र चुनाखो हौं।