12 यइबिअ हाम्मो ज्युँउन्या तरिकामै अरु मान्ठहरुबाट मान पाउन स्हक, र कैकै भर नपड्या।
इसुले तिनुहरुकन भुन्या, “परमेसोरका राज्यको गुप्तका कुडा तुमिहरुकन थाँ दिइयाछ।” तर अरुहरुकन भुन्या, स्हबै कुडा उखानबाटै भुनिन्याछ,
स्हबै किसिमका दुस्ट कुडाबाट टाडै रउ।
तेइथैगरि मन्डलिको अगुवाकन बिसासि बायक अरु मान्ठहरुको हेराइमै पुनि राम्मो हुनुपड्छ, नतर तेइकन खिसि गन्न्याछुन् र तेइ सैतानको पास्हामै पड्न्याछ।