11 हामिले तुमिहरुकन आग्या दियाजैथै तुमिहरु सान्तिको जिबन जिया, अनि आम्नै काम धन्दामै ध्यान देउ र आम्नै हातले काम गन्न्या गर।
यइत मालिकले आम्ना कमाराहरुकन घरको स्हबै काम र कर्तब्याको जुम्मा दियर पाल्याकन चुनाखो रनु भुनि आग्या दिइ परदेस लाग्या जैथै हो।
पावल र तिनुहरुको काम एकै भया हुनाले तिनुहरुस्हातै बस्या, र काम गर्या, क्यानभुन्या तिनुहरुको काम पाल बुनाउन्या छियो।
मोइले स्हबै कुडाको उदारन तुमिहरुकन दियाछु, कि तुमिहरुले पुनि यइथैगरि नै भौति म्हिँनेत गरि नहुन्याहरुकन देउ। प्रभु इसुको बचन स्हुम्ज, क्यागरि तिनुले आपै भुन्याछुन, ‘ल्हिन्या भुन्दा दिन्या झुन धन्न्याको हो।’”
राजाहरु र हपल्लो ओदामै भया मान्ठहरुका लेखि पुनि प्रार्थना गर, यइथै गर्यौं भुन्या हामि ढुक्क र सान्तिको जिबनले पुरै सुमय परमेसोरकै भक्ति र पबित्त भइ ज्युँन स्हकौं।
तिनुहरु घरघरै डुल्या अल्छो मान्न्या तेति मात्तै हैन अक्का खिसि गन्न्या, बोल्ल नमिल्या कुडा गन्न्या हुनिछुन्।
हाम्मा मान्ठहरु राम्मा काममै रैरन स्हकुन्, तेइबिअ खाँचो पड्याबेला तिनुहरुले स्हयोग गन्न स्हकुन् र तिनुहरु बिना कामका नहुन्।