10 माकेडोनियाभरि स्हबै भाइहरुकन तुमिहरु स्हाँच्चै माया गद्दाछौ। दाजुभाइहरु औ, झुन मथ्थै माया गद्दैगया भुनि तुमिहरुकन बिन्ति गद्दाछौं।
न्यास्हम्म कि माकेडोनिया र अखैया सहरमै स्हबै बिसासिहरुका म्हाँजौदो तुमिहरु उदारन बन्यौ।
ज्यारि हामि तुमिहरुकन माया गद्दाछौं तेइथैगरि नै प्रभुले तुमिहरुकन एक आपसमै र स्हबै मान्ठस्हात माया बडोस् र फल्लिफाप हुदै जाओस्।
आखिरमै दाजुभाइहरु औ, प्रभु इसुमै हामि तुमिहरुकन हात्या बिन्ति गद्दाछौं र अत्ति दिन्छौं। तुमिहरुले क्यारि ज्युँउन्या र परमेसोरकन खुसि पाड्नु पड्डोछ भुन्न्या कुडा तुमिहरुले हामिबाट सिक्यौ र तेइथै पुनि गद्दैछौ, तेइमै झुन झुन बड्डै जाउ।
दाजुभाइहरु औ, तुमिहरुका लेखि परमेसोरकन उकुरै धन्यबाद दिनै पड्डोछ, यइ स्हइ पुनि छ, क्यानभुन्या तुमिहरुको बिसास यतिका गरि बडिरयाछ, र आपु आपुमै तुमिहरु स्हबैको माया बडिरयाछ।
हामि ज्या कुडाको आग्या दिदाछौं, ति तुमिहरुले गरिरयाछौ र गन्न्याछौ भुन्न्या हामिले तुमिहरुका बार्यामै प्रभुमै भर पर्याछौं।