4 क्यानकि जैबेला हामि तुमिहरुस्हात छियौं तेइबेला तुमिहरुले दुख स्हनै पड्छ भुनि हामिले पैलै भुन्या छियौं। यइ स्हाँचै हुन पुनि भयो, तेइ तुमिहरुकन थाँ छ।
पावल र सिलास अम्फिपोलिस र अपोल्लोनिया सहरबाट भयार थेसलोनिके सहरमै पुग्या। ताँइ यहुदिहरुको एक सबाघर छियो।
अनि परमेसोरको बचन बेरियामै पुनि पावलले स्हुनाउदैछुन् भुन्या थेसलोनिकेका यहुदिहरुले थाँ पायापछि। ताँइ पुनि आइ पावलको बिरोद गन्न तिनुहरुले मान्ठहरुकन उच्काया।
तर मु आम्नो जिबनकन ठुलो र प्यारो ठान्नैन। यइ मात्तै स्हुइतोछु, कि परमेसोरको दयाको राम्मो रैबार स्हुनाउन प्रभु इसुबाट पाया यइ काम मु पुरा गन्न स्हकु।
क्यानभुन्या दाजुभाइहरु औ, ख्रिस्ट इसुमै बिसास गन्न्या यहुदियामै भया परमेसोरका मन्डलिका बिसासिहरुजैथै तुमिहरु भयाछौ, क्यानकि यहुदि बिसासिहरुले यहुदिहरुबाट जैथो दुख स्हया छिया तेइथैगरि आम्नै देसका दाजुभाइहरुबाट तुमिहरुले दुख स्हयौ।
हामिले पैलै फिलिप्पि भुन्न्या सहरमै दुख स्हयौं र हेला गर्या पुनि स्हयौं यिँ कुडा तुमिहरुकन थाँ छ, तर जात्ति बिरोद गन्न्याहरु हुँनाहुनै पुनि परमेसोरको राम्मो रैबार स्हुनाउन हामिकन परमेसोरले आँट दिया।
क्या तुमिहरुकन याद नाइ? मु तुमिहरुस्हातै छुन्जा नै मोइले ति कुडाहरु तुमिहरुकन भुन्या छियाँ।
तुमिहरु स्हात हुदा हामिले तुमिहरुकन यइ आग्या दिया छियौं, “कोइले काम गद्दैन भुन्या तेइले नखाओस्।”