2 र तुमिहरुकन बिसासमै रैरन र सिच्छ्या दिन, हामिस्हातै ख्रिस्टको राम्मो रैबार स्हुनाउन्या परमेसोरको सेबा गन्न्या हाम्मो भाइ तिमोथिकन तुमिहरुति पठायौं।
पावल डर्बि सहर भैइ लुस्त्रा सहरमै आया। ताँइ तिमोथि नाउँ भया एक जुन चेला छियो। तेइकि आमा परमेसोरमै बिसास गन्न्या यहुदिकि छोरि छिन्, तर तेइका बाबा ग्रिक जातिका मान्ठ छिया।
यइथै गरि मन्डलिका मान्ठहरुको बिसास भरिलो हुँदै गयो र दिन दिनै प्रभुमै बिसास गन्न्या मान्ठहरु थपिदै गया।
सिलास र तिमोथि माकेडोनियाबाट आयापछि, पावलले पुरै सुमय इसुको बार्यामै स्हुनाउन्या काम गर्या। अनि उनुले यहुदिहरुकन इसु नै मुक्ति दिन्या ख्रिस्ट हुन् भुनि बुजाउन्या काम गर्या।
उनुले तुमिहरुका मुन कैलै नफेरिन्या बुनाइदिउन्, जैबेला उनुका मान्ठहरुस्हात हाम्मा प्रभु इसु ख्रिस्ट फेरि आउन्याछुन्, तेइबेला उनुले हाम्मा परमेसोर बाबाका अगेडि तुमिहरुका हिर्दया पबित्त र बिनाखोटको ठर्याउन्।
सैतानले केइगरि तुमिहरुकन जाँच गर्यो कि या हाम्मो म्हिनेत खेड जाला भुनि भेइ लाग्या छियो। यइबिअ मोइले अजै स्हन नस्हकि तुमिहरुको बिसास थाँ पाउन मोइले तिमोथिकन पठायाँ।
तुमिहरुका हिर्दयकन हौसला दिउन् र स्हबै राम्मा काम र बचनमै तुमिहरुकन भरिलो गराउन्।