12 ज्यारि हामि तुमिहरुकन माया गद्दाछौं तेइथैगरि नै प्रभुले तुमिहरुकन एक आपसमै र स्हबै मान्ठस्हात माया बडोस् र फल्लिफाप हुदै जाओस्।
मुख्य चेलाहरुले इसु प्रभुकन भुन्या, “हामिहरुको बिसास बडाइदेउ।”
यइबिअ तुमिहरुकन हामिले माया गर्या हुनाले हामिहरुले परमेसोरको राम्मो रैबार मात्तै हैन, तर हाम्मो परान पुनि तुमिहरुका लेखि दिन राजि भयौं, क्यानभुन्या तुमिहरु हाम्मा लेखि प्यारा छियौ।
आखिरमै दाजुभाइहरु औ, प्रभु इसुमै हामि तुमिहरुकन हात्या बिन्ति गद्दाछौं र अत्ति दिन्छौं। तुमिहरुले क्यारि ज्युँउन्या र परमेसोरकन खुसि पाड्नु पड्डोछ भुन्न्या कुडा तुमिहरुले हामिबाट सिक्यौ र तेइथै पुनि गद्दैछौ, तेइमै झुन झुन बड्डै जाउ।
याद राख, कैकनै नराम्मा कामको स्हट्टा नराम्मो नगरोस्, तर एकाले अक्काकन र स्हबैस्हात उकुरि भलो गन्न्या निदो गर।
दाजुभाइहरु औ, तुमिहरुका लेखि परमेसोरकन उकुरै धन्यबाद दिनै पड्डोछ, यइ स्हइ पुनि छ, क्यानभुन्या तुमिहरुको बिसास यतिका गरि बडिरयाछ, र आपु आपुमै तुमिहरु स्हबैको माया बडिरयाछ।