11 अब हाम्मा परमेसोर बाबा आपैले र हाम्मा प्रभु इसुले तुमिहरुति आउन्या हाम्मो बाटो खोलिदिउन्।
रुखो ठौरमै एकजुन ठुलो डाकाले भुन्दैछ, ‘परमप्रभुको बाटो तैयार गर, उनुका बाटा स्होजा बुनाउ।’”
क्यानभुन्या तुमिहरुका बाबाले थाँ पायाछुन् कि तुमिहरुकन ज्या कुडाको खाँचो छ र सुन्सारका स्हबै मान्ठहरु यिँ कुडाहरु खोइदाछुन्।
“नानो बगाल, भेइ नमान! क्यानभुन्या तुमिहरुकन आम्नो राज्याका मान्ठ बुनाउन परमेसोर बाबा खुसि छुन्।
उनुले तुमिहरुका मुन कैलै नफेरिन्या बुनाइदिउन्, जैबेला उनुका मान्ठहरुस्हात हाम्मा प्रभु इसु ख्रिस्ट फेरि आउन्याछुन्, तेइबेला उनुले हाम्मा परमेसोर बाबाका अगेडि तुमिहरुका हिर्दया पबित्त र बिनाखोटको ठर्याउन्।
क्यानकि प्रभु आपै हैकुमको ठुलो डाकोस्हात, सोर्गका मुख्य रैबार्याको डाको र परमेसोरका तुरहिको आबाजस्हात सोर्गबाट ओल्लिन्याछुन्, र ख्रिस्टमै मर्याकाहरु अगेडि ज्युँदिन्याछुन्।
सान्तिका परमेसोर आपैले स्हबै तरिकाले तुमिहरुकन पबित्त पारुन्, र तुमिहरुका आत्मा, परान र हड हाम्मा प्रभु इसु ख्रिस्ट फेरि आउन्या दिनमै कोइ पुनि खोट नभया होस्।
अब हामिकन माया गन्न्या र अनुग्रले अजम्बरिको हौसला र राम्मो आस दिन्या हाम्मा प्रभु इसु ख्रिस्ट आपैले या परमेसोर हाम्मा बाबाले,
अब सान्तिका प्रभु आपैले स्हबै सुमय, जस्हतस्हरि तुमिहरुकन सान्ति देउन्। प्रभु तुमिहरु स्हबैस्हात रौउन्।
परमेसोरको माया र ख्रिस्टको स्हन स्हक्न्या सक्ति बुइन प्रभुले तुमिहरुका हिर्दयकन देखाउन्।