1 यइबिअ तुमिहरुबाट छुट्टिकन बैन नराम्मो लाग्या हुनाले, मु र सिलास एथेन्समै एक्लै बैन राजि भयौं,
अनि पावलकन पिर्याउन जान्याहरुले एथेन्स सहरस्हम्म पिर्याइदिया। पावलले आपुकन पिर्याउन आउन्या दाजुभाइहरुस्हात सिलास र तिमोथिकन स्हाँटा आउनु भुनि रैबार पठाया।
सिलास र तिमोथिका बिअ पावलले एथेन्स सहरमै ढुक्या बेला तेइ सहरभरि मुत्तिहरु देख्यार तिनुकन जत्ति दुख लाग्यो।
क्यानकि दाजुभाइहरु औ, हामि हिर्दयाबाट हैन, तर आँखा अगेडि केइ छिनका बिअ छुट्टिया हुनाले, तुमिहरुकन फेरि भेट्न्या ठुलो इच्छ्या छ।
सैतानले केइगरि तुमिहरुकन जाँच गर्यो कि या हाम्मो म्हिनेत खेड जाला भुनि भेइ लाग्या छियो। यइबिअ मोइले अजै स्हन नस्हकि तुमिहरुको बिसास थाँ पाउन मोइले तिमोथिकन पठायाँ।