5 तुमिहरुकन थाँ छ हामिले कैले चिप्ला कुडा गरि फसायानौं, न हामि केइ पाउँला भुनि लाल्चो मानि गर्यौं। यइ कुडाको स्हाँचि परमेसोर छुन्।
मोइले कोइ मान्ठको सुन, चाँदि, र टालाको लोभ गरिन।
बिसासिहरुका म्हाँजौदो हाम्मो चालचलन पबित्त, धार्मिक र खोट नभया कुडाको तुमिहरु स्हाँचि छौ, र परमेसोर पुनि छुन्।
जाँड रक्सि पिइ मात्तिन्या र झोकाउन्या नभइ तर स्होजो हुनुपड्छ। राडो नपाड्न्या र धुनस्हुम्पतिको लाल्चो नगन्या हुनुपड्छ।
तेइथै गरि मन्डलिका डिकनहरु स्हबैले मान गर्या हुनुपड्छ, दुइ जिब्र्या हुन्याहैन, जाँड रक्सि नपिन्या र बेइमान गरि धुनस्हुम्पतिका लेखि लाल्चो मानि ज्या पुनि गन्न्या हुनुहुदैन।
क्यानभुन्या परमेसोरको काम गन्न्या हुन मन्डलिको अगुवा बदि नलाग्या हुनु पड्डोछ। तेइ मान्ठ भुन्या नमान्न्य, स्हाट्टै झोकिन्या, जाँड रक्सि पिन्या, राडो पाड्न्या र धुनस्हुम्पतिको लाल्चो गन्न्या हुनुहुनैन,