4 तर ज्यागरि राम्मो रैबार हामिकन जुम्मा लाउनु परमेसोरले हामिकन लायकको ठान्या, तेइथैगरि मान्ठहरुकन खुसि पाड्न हैन तर हाम्मो मुनकन जाँइन्या परमेसोरकन खुसि पाड्न हामि बोल्लाछौं।
इसु प्रभुले भुन्या, “तेइ बिसासि र बुद्दिमानि कमारो को हो? जैकन तेइका मालिकले आम्नो झानकन ठिक्क सुमयमै तिनुहरुका भागमै पड्न्या खच्च दिन अडाउन्याछुन्।
यति तुमिहरु सन्सारको धुनमै बिसासिला भयानौ भुन्या, तुमिहरुकन स्हाँचो धुनको जुम्मा कोइले देला?
तिमोथि, ज्या तुमिकन जुम्मा दियाछ, तेइ जगाइ राख्या। परमेसोरकन मान नहुन्या कुडाहरु नगर्या, तेइ झुटा ग्यान हुन्, तेइथा कुडाहरुबाट टाडै बस्या।
तुमिकन जुम्मा लाया स्हाँचो कुडाकन हामिमै रन्या पबित्त आत्माको सयोगले जगाइ राख।
एतिका जुनाकन स्हाँचि राखि तुमिले मुबाट ज्या कुडा स्हुन्याछौ, ति कुडा अरुहरुकन पुनि सिकाउन स्हक्न्या बिसासिला मान्ठकन जुम्मा लाया।
अनि ठिक बेला उनुले यइ आम्नो राम्मो रैबार देखाया। यइ राम्मो रैबार स्हुनाउन्या जुम्मा हामिकन मुक्तिदिन्या परमेसोरको आग्या उन्सार मुकन दियाछुन्।