3 क्यानकि हाम्मो अनुरोद नराम्मो बुजाइ र अस्हुद्दो मुनबाट आया हैन, न त छल गन्न खोज्या हो।
तब मोसाले दिया अइन र परमेसोरका रैबार्याले लेख्या किताब पडिस्हक्यापछि सबाघरका सासन गन्न्याहरुले पावल र बारनाबासकन डाकि भुन्या, “या भाइहरु हौ, तुमिहरुस्हात मान्ठहरुका निम्ति आँट दिन्या बचन केइ छ भुन्या भुन।”
लेबि कुलका योसेफ नाउँ भया एकजुना मान्ठ छियो। तेइ साइप्रस भुन्न्या ठौरबाट आयाछियो। मुख्य चेलाहरुले तेइकन बारनाबास भुनि घोइराउन्छिया, (जैखो अथ्थ आँट दिन्या मान्ठ हो)।
क्यानकि तुमिहरुकन थाँ छ, बाबाले आम्ना छाचुरिकाजुन हामिले तुमिहरु स्हबैकन क्यारि अत्तो दिनै र आँट दिनै तुमिहरुकन सिकायौं।
क्यानकि परमेसोरले हामिकन अस्हुद्दा हुन हैन, तर पबित्त भइ ज्युँन घोइराया छुन्।
यइबिअ तिनुहरुले झुटो कुडानै बिसास गरुन् भुनि परमेसोरले तिनुहरुमै एक भड्काउन्या सक्ति पठाउन्याछुन्।