१ थेसलोनिकि 2:2 - जुम्ली2 हामिले पैलै फिलिप्पि भुन्न्या सहरमै दुख स्हयौं र हेला गर्या पुनि स्हयौं यिँ कुडा तुमिहरुकन थाँ छ, तर जात्ति बिरोद गन्न्याहरु हुँनाहुनै पुनि परमेसोरको राम्मो रैबार स्हुनाउन हामिकन परमेसोरले आँट दिया। Faic an caibideil |