17 क्यानकि दाजुभाइहरु औ, हामि हिर्दयाबाट हैन, तर आँखा अगेडि केइ छिनका बिअ छुट्टिया हुनाले, तुमिहरुकन फेरि भेट्न्या ठुलो इच्छ्या छ।
तुमिहरुकन उजुरि हाल्या स्हात अदालत जाँदा, बाटमै तेइस्हात मिलाप गर, नतर तेइले तुमिकन न्यायादिसति तानेर ल्हैजान्याछ, र न्यायादिसले तुमिकन हाकिमका हातमै जुम्मा दिन्याछ, र हाकिमले तुमिकन झ्यालखानमै हाल्दिन्याछ।
इसुले तिनुहरुकन भुन्या, “मैले दुख्ख पाउनु भुन्दा अग्यार नै तेइ मुक्तिको त्युबारको भोज तुमिहरु स्हात खान्या ठुलो इच्छ्या गर्या छियाँ।”
पावल र सिलासकन प्रभुमै बिसास गन्न्या दाजुभाइहरुले राता रात बेरिया सहरमै पठाया। अनि तिनुहरु बेरियामै पुग्यापछि यहुदिहरुको सबाघर भित्त पस्या।
तर अइले तिमोथि तुमिहरुकन भेटि हामिति आयार तुमिहरुमै बिसास र माया छ भुनि रैबार हामिकन स्हुनाया। तुमिहरुले हामिकन भेट्न्या मुन गरि उकुरै मायाले हाम्मो ल्हरि गाड्डाछौ भुन्या रैबार तिनुले दिया। हामि पुनि तुमिहरुकन भेट्न्या उत्तिकै घिडो गर्याछौं।