Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ थेसलोनिकि 2:15 - जुम्‍ली

15 यिँ यहुदिहरुले नै प्रभु इसु ख्रिस्‍टकन र परमेसोरका रैबार्‍याहरुकन मार्‍या, र हामिकन पुनि दुख दिया, र परमेसोरकन मुन नपड्‌न्‍या काम गर्‍या, अनि स्‍हबै मान्‍ठहरुकन बिरोद गर्‍या।

Faic an caibideil Dèan lethbhreac




१ थेसलोनिकि 2:15
21 Iomraidhean Croise  

तर हाम्‍मा मुख्‍य पुजारिहरुले उनुकन मार्‌नका निम्‍ति रोमि सासन गन्‍न्‍याहरुति स्‍हुम्‍पिदिया, र तिनुहरुले उनुकन क्रुसमै टाँग्‍या।


यइ कामले यहुदिहरु खुसि भया देखेर पत्‍तुरुसकन पक्‍डन्‍या तरखर गर्‍या। यइ कुडा भैइरया बेला अखमिरि रोटाको त्‍युबारको सुमय छियो।


परमेसोरले गर्‍या पक्‍का योजना र पैलैदेखि थाँ भया उन्‍सार इसुकन तुमिहरुका हातमै दिया र यिँ इसुकन तुमिहरुले दुस्‍ट मान्‍ठहरुका हातमै स्‍हुम्‍प्‍यौर क्रुसमै टाँगि मान्‍न लायौ।


र जिबन दिन्‍याकन तुमिहरुले मार्‍यौं, जैकन परमेसोरले मर्‍याबाट ज्‍युँद्‍याया, यइखो स्‍हाँचि हामि छौ।


तुमिहरु स्‍हबैकन र इस्राएलका स्‍हबै मान्‍ठहरुकन थाँ होस्‌, कि तुमिहरुले क्रुसमै टाँग्‍यर मार्‍या र परमेसोरले मर्‍याबाट ज्‍युँदो पाड्‍या नासरतका इसु ख्रिस्‍टको नाउँमै यइ मान्‍ठ तुमिहरुका अगाडि पुरै भलो भइ उठ्‌याछ।


तुमिहरुले क्रुसमै टाँग्‍यर मार्‍या इसुकन हाम्‍मा जिजुबाज्‍याका परमेसोरले मर्‍याबाट ज्‍युँद्‍याया।


परमेसोरका रैबार्‍याहरुमद्‌दि कैकन तुमिहरुका पुर्खाहरुले दुख दियानुन्? तिनुहरुले धार्मिक मान्‍ठ आउन्‍याछुन् भुनि रैबार दिन्‍याहरु स्‍हबैकन मार्‍या। अनि तुमिहरुले उनुकन धोका दियौ, र मार्‍यौ। जोइले तिँ धार्मिक मान्‍ठको आउन्‍या रैबार अगाडि देखि नै स्‍हुनाया छिया। अब तुमिहरु उनुकै धोकेबाजि र ज्‍यानमारा भयाछौ।


Lean sinn:

Sanasan


Sanasan