12 यइबिअ तुमिहरुले परमेसोरकन मुन पड्न्या जिबन ज्युँन स्हक, अनि परमेसोरले तुमिहरुकन आम्नो राज्य र महिमामै डाक्न्याछुन्।
आखिरमै दाजुभाइहरु औ, प्रभु इसुमै हामि तुमिहरुकन हात्या बिन्ति गद्दाछौं र अत्ति दिन्छौं। तुमिहरुले क्यारि ज्युँउन्या र परमेसोरकन खुसि पाड्नु पड्डोछ भुन्न्या कुडा तुमिहरुले हामिबाट सिक्यौ र तेइथै पुनि गद्दैछौ, तेइमै झुन झुन बड्डै जाउ।
यइबिअ हाम्मो ज्युँउन्या तरिकामै अरु मान्ठहरुबाट मान पाउन स्हक, र कैकै भर नपड्या।
तुमिहरुकन घोइराउन्या परमेसोर बिसास गन्न्या लायकका छुन्, उनुले यि स्हबै कुडा पक्का गन्न्या छुन्।
इसु आउन्या दिन आम्ना पबित्त स्हुन्तानहरुबाट उनुले महिमा पाउन्याछुन् र उनुकन बिसास गन्न्याहरु स्हबैले अचुम्म मान्न्याछुन्। तुमिहरु पुनि ताँइ हुन्याछौ क्यानभुन्या हामिले इसुको बार्यामै स्हुनाउँदा तुमिहरुले बिसास गर्यौ।
उनुले हामिकन उद्दार गर्या र एक पबित्त मान्ठहुन डाक्या। हामिले गर्या काम उन्सार हैन, तर उनुको उदेस्य र अनुग्रको हिसाबले डाक्या। तेइ अनुग्र परमेसोरले सुन्सार रच्नुभुन्दा पैलै ख्रिस्ट इसुबाट हामिकन दियाछिया।