10 बिसासिहरुका म्हाँजौदो हाम्मो चालचलन पबित्त, धार्मिक र खोट नभया कुडाको तुमिहरु स्हाँचि छौ, र परमेसोर पुनि छुन्।
हामिले खराब काम गर्याहुनाले दुन्ड पायौँ, तर यिँ मान्ठले त केइ नराम्मो काम गर्या नाइ।”
तिनुहरु पावल भया ठौरमै आयापछि पावलले तिनुहरुकन भुन्या, “एसियामै पुग्या अगेल्लो दिनबाटै नै मोइले स्हबै सुमयस्हुम्म तुमिहरुका भ्हाँजौनो क्यागरिकन बस्याँ भुन्या कुडा त तुमिहरुले थाँ पाया छौ।
यइबिअ आजै मु तुमिहरुकन स्हाँचि दिनै भुन्नोछु, यति तुमिहरुमद्दि कोइ नास भयौं भुन्या तेइखो दोस मुकन लाग्न्यानाइ।
यइबिअ परमेसोर र मान्ठहरुको अगाडि मेरो मुन स्हुद्दो राख्न्या कोसित गद्दछु।
क्यानभुन्या हामिले तुमिकन स्हुनाया राम्मो रैबार तस्हैका कुडा मात्तै छियानुन्, तर सक्ति र पबित्त आत्मामै पक्का आया हो। तुमिहरुका म्हाँजौदो छुन्जै तुमिहरुकै भलो होस् भुनि हामि कैथा मान्ठ भइ बस्या छियौं तुमिहरुकन थाँ छ।
तुमिहरुकन थाँ छ हामिले कैले चिप्ला कुडा गरि फसायानौं, न हामि केइ पाउँला भुनि लाल्चो मानि गर्यौं। यइ कुडाको स्हाँचि परमेसोर छुन्।
क्यानभुन्या तुमिहरुले क्यारि हाम्मो चाल्मै चल्नु पड्छ भुन्या कुडा तुमिहरु आपै जान्नाछौ। हामि तुमिहरुस्हातै छुन्जा अल्छि भइ बस्यानौं।
तुमि तुन्नेरि भया हुनाले कोइले पुनि हेला गन्न नस्हकोस्, तर बिसासिहरुका म्हाँजौदो तुम्मा बोलिबचनमै, चालचलनमै, मायामै, बिसासमै र चोखो रन्या कुडामै तुमि एक उदारन बन।
तिमोथि, मोइले सिकाया सिच्छ्या, मेरो चालचलन, मेरो उदेस्य, मेरो बिसास, मेरो धिर, मेरो माया र मेरो स्हन स्हक्न्या सक्तिकन तुमिले मान्याछौ।