1 दाजुभाइहरु औ, हामि तुमिहरुति भेटगाट गन्न गया तस्है खड गयोन यइ त तुमिहरु आपैकन थाँ छ।
यइबिअ हामि पुनि परमेसोरकन बादै धन्यबाद चडाइरयाछौं, क्यानकि तुमिहरुले हामिबाट स्हुन्या कुडा परमेसोरको बचन हो। तुमिहरुले मान्ठको बचनजैथै हैन तर परमेसोरको बचन मानि ग्रहन गर्यौ तेइ बचनले बिसास गन्न्याहरुमै काम गद्दोछ।
सैतानले केइगरि तुमिहरुकन जाँच गर्यो कि या हाम्मो म्हिनेत खेड जाला भुनि भेइ लाग्या छियो। यइबिअ मोइले अजै स्हन नस्हकि तुमिहरुको बिसास थाँ पाउन मोइले तिमोथिकन पठायाँ।
इसु आउन्या दिन आम्ना पबित्त स्हुन्तानहरुबाट उनुले महिमा पाउन्याछुन् र उनुकन बिसास गन्न्याहरु स्हबैले अचुम्म मान्न्याछुन्। तुमिहरु पुनि ताँइ हुन्याछौ क्यानभुन्या हामिले इसुको बार्यामै स्हुनाउँदा तुमिहरुले बिसास गर्यौ।
अब दाजुभाइहरु औ, उन्तिममै क्या भुन्न चायाछु भुन्या, हाम्मा लेखि प्रार्थना गर, क्यानभुन्या तुमिहरुका म्हाँजौदो भया जैथै प्रभुको बचन स्हाँटा फिजियोस् र मान स्हुम्मान होस्।