8 क्यानकि तुमिहरुले परमेसोरको बचन माकेडोनिया र अखैयामै मात्तै स्हुनाया हैनौ, तर परमेसोरमै भया तुमिहरुको बिसास स्हबै ठौर फिजियाछ, र हामिकन अरु भुन्नु पड्डैन।
अखैया भुन्न्या ठौरमै गलियोन भुन्या मान्ठ ठुलो हाकिम हुँदा, यहुदिहरु मिलेर पावलकन पक्डेर अदालतमै ल्हिया।
यइबिअ तुमिहरुका स्हबै दुख र तुमिहरुले स्हया दुखहरुका म्हाँजौदो तुमिहरुले गर्या धिर र बिसासका लेखि परमेसोरका मन्डलिहरुका म्हाँजौदो हामि तुमिहरुका बार्यामै गर्ब गद्दै भुन्दाछौं।
अब दाजुभाइहरु औ, उन्तिममै क्या भुन्न चायाछु भुन्या, हाम्मा लेखि प्रार्थना गर, क्यानभुन्या तुमिहरुका म्हाँजौदो भया जैथै प्रभुको बचन स्हाँटा फिजियोस् र मान स्हुम्मान होस्।
यइबिअ स्हबै ठौरा लोक्न्याहरुले नझोकाइ, राडो नपारि पबित्त हात उठाइ प्रार्थना गर भुन्न्या मेरो मुन छ।
तेइ राम्मो रैबार स्हुनाया हुनाले मोइले जात्ति दुख पाइरयाछु र अपरादिका जैथै स्हाङ्लाले बानियाँछु। तर परमेसोरका बचन स्हाङ्लाले बानिदैनुन्।