7 न्यास्हम्म कि माकेडोनिया र अखैया सहरमै स्हबै बिसासिहरुका म्हाँजौदो तुमिहरु उदारन बन्यौ।
यरुसलेम सहर भित्त पस्यापछि तिनुहरु घरको हपल्ला तला आपु बैन्या कोठामै उल्क्या। तिनुहरु पत्तुरुस, युहन्ना, याकुब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ति, अल्फायसको छोरा याकुब, देसकन माया गन्न्या दलका सिमोन अनि याकुबको छोरो यहुदा छिया।
अनि ताँइबाट हामिहरु माकेडोनिया ठौरको मुख्य सहर फिलिप्पिमै पुग्यौं। तेइ सहर रोमिहरुको कब्जामै छियो। हामि तेइ सहरमै दुइ चार दिन बस्यौं।
तेइपछि पावल एथेन्स छोडिकन कोरिन्थि सहरमै गया।
अखैया भुन्न्या ठौरमै गलियोन भुन्या मान्ठ ठुलो हाकिम हुँदा, यहुदिहरु मिलेर पावलकन पक्डेर अदालतमै ल्हिया।
यिँ स्हबै कुडाहरु भैइस्हक्यापछि, पावलले माकेडोनिया र अखैयाको बाटो भैकन यरुसलेममै जान्या मुन गर्या। तिनुले भुन्या, “ताँइ पुग्यापछि मु रोम सहरमै जानै पड्छ।”
क्यानकि तुमिहरुले परमेसोरको बचन माकेडोनिया र अखैयामै मात्तै स्हुनाया हैनौ, तर परमेसोरमै भया तुमिहरुको बिसास स्हबै ठौर फिजियाछ, र हामिकन अरु भुन्नु पड्डैन।
माकेडोनियाभरि स्हबै भाइहरुकन तुमिहरु स्हाँच्चै माया गद्दाछौ। दाजुभाइहरु औ, झुन मथ्थै माया गद्दैगया भुनि तुमिहरुकन बिन्ति गद्दाछौं।
तुमि तुन्नेरि भया हुनाले कोइले पुनि हेला गन्न नस्हकोस्, तर बिसासिहरुका म्हाँजौदो तुम्मा बोलिबचनमै, चालचलनमै, मायामै, बिसासमै र चोखो रन्या कुडामै तुमि एक उदारन बन।
तुमि स्हबै कुडामै राम्मा काम गरि उदारन बन, र तुम्मो सिच्छ्यामै बिसासिलो, स्हबैले मान्या,