6 मथ्थै दुखमै पुनि तुमिहरुले पबित्त आत्माले दिया आनन्दस्हात राम्मो रैबार मान्यौ अनि तुमिहरु हाम्मो र प्रभुका चालचलनमै हड्न्या भयौ।
चेलाहरु मथ्थै खुसि भया र पबित्त आत्माले भरिया।
तब मुख्य चेलाहरुले इसुको नाउँमै हेला ठरिन्या लायक भयौं भुन्न्या कुडामै आनन्द गद्दै ठुलो सबाबाट बाइर निस्क्या।
तेइथैगरि सारा यहुदिया, गालिल, र सामरियाभरि भया स्हबै मन्डलिहरुमै सान्ति भयो, र प्रभुका चेलाहरुले पबित्त आत्माको साहास पायर मन्डलि बलियो भयो। तिनुहरु प्रभुले भुन्या कुडा मानि हँड्डाछिया र मन्डलिमै मान्ठहरु थपिदै गया।
यइबिअ तुमिहरुका स्हबै दुख र तुमिहरुले स्हया दुखहरुका म्हाँजौदो तुमिहरुले गर्या धिर र बिसासका लेखि परमेसोरका मन्डलिहरुका म्हाँजौदो हामि तुमिहरुका बार्यामै गर्ब गद्दै भुन्दाछौं।
क्यानभुन्या तुमिहरुले क्यारि हाम्मो चाल्मै चल्नु पड्छ भुन्या कुडा तुमिहरु आपै जान्नाछौ। हामि तुमिहरुस्हातै छुन्जा अल्छि भइ बस्यानौं।
सयोग पाउन्या हाम्मो हक नभया हैन, तर हाम्मो चालचलन तुमिहरुका लेखि एक उदारन बनोस् भुनि हामिले तेइथो गर्यौं।
बेला होस् या कुबेला परमेसोरको बचन स्हुनाउन स्हतिरौ। धिर गरेर मान्ठहरुकन अत्तो देउ, हप्काउ र राम्मो सिच्छ्याबाट हौसला देउ।