Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ थेसलोनिकि 1:5 - जुम्‍ली

5 क्‍यानभुन्‍या हामिले तुमिकन स्‍हुनाया राम्‍मो रैबार तस्‍हैका कुडा मात्‍तै छियानुन्, तर सक्‍ति र पबित्‍त आत्‍मामै पक्‍का आया हो। तुमिहरुका म्‍हाँजौदो छुन्‍जै तुमिहरुकै भलो होस् भुनि हामि कैथा मान्‍ठ भइ बस्‍या छियौं तुमिहरुकन थाँ छ।

Faic an caibideil Dèan lethbhreac




१ थेसलोनिकि 1:5
60 Iomraidhean Croise  

अनि तिँ चेलाहरु गयार स्‍हबै ठौरमै प्रचार गर्‍या। प्रभुले तिनुहरु स्‍हात काम गरिरया, र तिनुहरुले प्रचार गर्‍या कुडाकन अचुम्‍मका कामबाट स्‍हाँचो ठराइदिया। आमेन।]


मान्‍यागुन्न्‍या थियोफिलस, हाम्‍मा म्‍हाँजौनो इसुको बारेमै भया कुडा मस्‍तै जुनले लेख्‍या छुन्।


तिनुहरुस्‍हात प्रभुको सक्‍ति भया हुनाले मथ्‍थै मान्‍ठहरुले बिसास गरेर प्रभुतिर फर्क्‍या।


अनि ताँइ हाम्‍मा कुडा स्‍हुन्‍न्‍याहरुमद्‌दि परमेसोरको भक्‍ति गन्‍न्‍या लिडिया नाउँ गर्‍याइ स्‍हैनि छि। तेइ थिआटिरा भुन्‍या ठौरबाट आइकन फिलिप्‍पिमै राता र हरिया रङका टाला बेइन्‍या काम गद्‌दिछि। पावलले भुन्‍या कुडा राम्‍मो गरि बुजोस् भुनि प्रभुले तिनुको हिर्दया खुलाइदिया।


यइबिअ परमेसोरले इसुकन सोर्ग ल्‍हिया र आम्‍नो दाइन्‍या हातपट्‌टि राख्‍या, र बाबाबाट पबित्‍त आत्‍माको बाचा इसुले पाया, अनि तेइ बाचा उनुले हामिमाथि पबित्‍त आत्‍माले भरिदिया, जो अइले तुमिहरु देख्‍दै र स्‍हुन्‍दैछौ।


यइबिअ हामि पुनि परमेसोरकन बादै धन्‍यबाद चडाइरयाछौं, क्‍यानकि तुमिहरुले हामिबाट स्‍हुन्‍या कुडा परमेसोरको बचन हो। तुमिहरुले मान्‍ठको बचनजैथै हैन तर परमेसोरको बचन मानि ग्रहन गर्‍यौ तेइ बचनले बिसास गन्‍न्‍याहरुमै काम गद्‌दोछ।


यइका लेखि हामिले स्‍हुनाया राम्‍मो रैबारले हाम्‍मा प्रभु इसु ख्रिस्‍टको जैथै महिमा पाउन उनुले तुमिहरुकन घोइरायाहुन्।


यइबिअ परमेसोरले छान्‍याहरुका लेखि मु स्‍हबै स्‍हन स्‍हक्‍छु, क्‍यानभुन्‍या तिनुहरुले पुनि कैलै नस्‍हकिन्‍या महिमा र ख्रिस्‍ट इसुमै भया मुक्‍ति पाउन स्‍हकुन्।


मर्‍याकाहरुबाट ज्‍युँदिया इसु ख्रिस्‍टकन स्‍हुम्‍ज, उनु दाउद राजाका सुन्‍तान हुन्, मोइले प्रचार गर्‍या राम्‍मो रैबार यइ हो।


Lean sinn:

Sanasan


Sanasan