4 परमेसोरले माया गर्या दाजुभाइहरु औ, उनुले तुमिहरुकन छान्या हामिकन थाँ छ,
हाम्मा प्रभु इसु ख्रिस्टमै तुमिहरुको बिसासबाट गर्या काम, मायाले गर्या म्हिनेत र उनुमै धिर गर्या आसकन हाम्मा परमेसोर बाबाका अगेडि हामि बाद्दिनै स्हुम्जिन्छौं।
प्रभुले माया गर्या दाजुभाइहरु, तुमिहरुका लेखि हामि परमेसोरमै उकुरै धन्यबाद दिनै पड्छ। क्यानकि पैलैदेखि नै पबित्त आत्माको पबित्त पाड्या कामले र स्हाँचो बिसासले बाँइन परमेसोरले तुमिहरुकन छान्या।