2 हाम्मा प्रार्थनाहरुमै तुमिहरुकन बाद्दिनै स्हुम्जिनै हाम्मा परमेसोरकन तुमिहरु स्हबैका लेखि धन्याबाद दिन्छौं।
यइबिअ हामि पुनि परमेसोरकन बादै धन्यबाद चडाइरयाछौं, क्यानकि तुमिहरुले हामिबाट स्हुन्या कुडा परमेसोरको बचन हो। तुमिहरुले मान्ठको बचनजैथै हैन तर परमेसोरको बचन मानि ग्रहन गर्यौ तेइ बचनले बिसास गन्न्याहरुमै काम गद्दोछ।
परमेसोरका अगेडि तुमिहरुले गद्दा हामि जात्ति आनन्द भयाछौं, तेइबिअ तुमिहरुका लेखि परमेसोरकन हामि क्या भुनि धन्यबाद दिउँ?
दाजुभाइहरु औ, तुमिहरुका लेखि परमेसोरकन उकुरै धन्यबाद दिनै पड्डोछ, यइ स्हइ पुनि छ, क्यानभुन्या तुमिहरुको बिसास यतिका गरि बडिरयाछ, र आपु आपुमै तुमिहरु स्हबैको माया बडिरयाछ।