1 पावल, सिलास र तिमोथिबाट, परमेसोर बाबा र प्रभु इसु ख्रिस्टकन बिसास गन्न्या थेसलोनिके सहरमै भया मन्डलिका बिसासिहरुकन अनुग्र र सान्ति।
तेइपछि मुख्य चेलाहरु, मन्डलिका अगुवाहरु र स्हबै बिसासिहरुस्हात मिलि दुइ जुनाकन छान्या। तिनुहरुकन पावल र बारनाबासस्हातै एन्टिओखियामै पठाउन्या बिचार गर्या, र तिनुहरुले यहुदा भुन्न्या बारनाबास र सिलासकन छान्या यिँ दुबैजुना बिसासिहरुका अगुवा छिया।
यइबिअ हामिले दुइ जुनास्हात यहुदा र सिलासकन पठायाछौं। तिनुहरुले पुनि यइ कुडा तुमिहरुकन भुन्न्याछुन्।
तर पावलले आपुकन सायता गन्न सिलासकन छान्या, तेइपछि प्रभुमै बिसास गन्न्या दाजुभाइहरुले तिँ दुबै जुनाकन परमेसोरका हातमै स्हुम्पि दिया अनि ताँइबाट छुट्या।
तर तेइका मालिकहरुले रुपिँया कुमाउन्या बाटो बिफल भया थाँ पायार पावल र सिलासकन पक्ड्यार बजारका चोकबाटै रख्छुदै निसाप गन्न्याहरुति ल्हिया।
अनि पावल र सिलास मद्दि राततिर प्रार्थना गद्दै परमेसोरको गाना गाउँनैछिया। र अरु कैदिहरुले स्हुनिरया छिया।
हाकिमले यइ स्हुन्योर बत्ति मागि दगुड्डै भित्त आयो, र भेइले काम्दै पावल र सिलासका खुट्टामै घोप्ट्या पड्यो।
ताँइका यहुदि मान्ठहरु थेसलोनिकेका मान्ठहरु भुन्दा निका छिया। तिनुहरुले परमेसोरको बचन मुनलाइकन स्हुन्या। पावलले भुन्या कुडा स्हाँचा हुन कि होइनुन् भुनि तिनुहरु दिनदिनै धर्मसास्त्र पडेर जाँइता छिया।
सिलास र तिमोथि माकेडोनियाबाट आयापछि, पावलले पुरै सुमय इसुको बार्यामै स्हुनाउन्या काम गर्या। अनि उनुले यहुदिहरुकन इसु नै मुक्ति दिन्या ख्रिस्ट हुन् भुनि बुजाउन्या काम गर्या।
तिनुकन सेबा गन्न्या दुइजुना तिमोथि र इरास्तसकन पावलले माकेडोनियामै पठाया, तर आपु मात्तै नाप्नापा दिनस्हम्म एसियामै बस्या।
तब बेरिया भुन्न्या ठौरको पुरसको छोरो सोपात्तोरस, थेसलोनिकेबाट अरिस्तार्खस र सिकन्दस, डर्बिबाट गायस, तिमोथि, एसिया ठौरा तुखिकस र तोरोफिमस पुनि तिनुस्हात गया।
हाम्मा परमेसोर बाबा र प्रभु इसु ख्रिस्टमै थेसलोनिके सहरमै भया मन्डलिका बिसासिहरुकन हामि पावल, सिलास र तिमोथिबाट, यइ चिठिक लेख्दैछु।
बिसासमै मोइले मान्या मेरो स्हाँचो छोरो तिमोथिकन लेख्तैछु। परमेसोर बाबा र हाम्मा प्रभु इसु ख्रिस्टले अनुग्र, दया र सान्ति देउन्।
ख्रिस्ट इसुमै भया जिबनको कबुल उनुसार परमेसोरले चाया ख्रिस्ट इसुको मुख्य चेला हुँ। परमेसोर बाबा र हाम्मा प्रभु ख्रिस्ट इसुले तुमिकन अनुग्र, दया र सान्ति देउन्।