Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




तितस 3:2 - डोटेली नयाँ करार

2 तिननले कसइको बदनाम जन अरुन, औरसित सान्तिमि बसुन, नम्र होउन रे सब मान्सनसित भद्रताको ब्यबहार अरुन।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

2 तिनुले कसइको लइ बिरोद जनअरुन, झइ-झगडाबटहइ अलग बसुन, तर सप्‍पइ मान्‍ससित नम्रताको ब्‍यबहार अरुन्‌।

Faic an caibideil Dèan lethbhreac




तितस 3:2
35 Iomraidhean Croise  

मेरो जउँ आफमी राख, रे मसित सिक, क्याकि म बिनम्र रे नम्र मनको छु, रे तमले आफना प्राणमी आराम पाउन्या हौ।


तब पावलले भण्यो, “भाइन हो, उन यहुदि प्रधान पुजारि हुन भण्न्या मलाइ था थेइन। क्याकि पबित्र सास्त्रमि लेखिरइछ, ‘तुइले आफना मान्सनका सासकको खराबी जन बोलइ।’”


चोर, लोपारि, दराहा, निन्दा अद्द्या, ठग हुनाहान तिनन परमेश्वरका राज्यका हकदार हुन्या हइन।


यइको मतलब यो हो कि तिननले मलाइ पैसा तिर्या हुनाले म मान्सनको आज्ञापालन अददाइ बाद्य आथिन, तर म सबको दास भया छु, ताकि म तिननलाइ ख्रीष्टमी ल्याउन सकु।


म पावल तमरा अगाडी नम्र हुनउ, तर दुर हुन्तक तमन प्रति साहसि हुनउ! ख्रीष्टको नम्रता रे कोमलता बठेइ म तमलाइ बिन्ति अद्दउ।


क्याकि म आउन्ज्या मइले इच्छा अरे अनसार तमनलाइ नभेटलो, रे तमनले लगइ मलाइ आफले इच्छा अर्या अनसार भेट्टउनानु कि भण्न्या मलाइ डर लाग्या छ। सायद ताँ झगडा, डाहा, क्रोध, स्वार्थ, बदख्याइ, निन्दा, चर्चा, अभिमान रे गोलमाल हुन्छ होलो।


तर पबित्र आत्माले हाममि ल्याउन्या गुण यिन हुन: प्रेम, आनन्द, सान्ति, दया, धैर्य, भलाइ, विश्वासता,


बिश्वासि भाइन हो, यदि कसइ मान्सले पाप अर्या भेट्यो भण्या, तमन जइलाइ पबित्र आत्माले अगुवाइ अरन्छ, तइले नम्रतापुर्वक तिननलाइ सुधार अर। तमन होशियार रअ, ताकि तमन लगइ पाप अद्दया परीक्षामि जन पण।


तबइकिलाइ मौका पाए सम्म हामले सब मान्सनलाइ भलाइ अद्दु पणन्छ, बिसेस अरिबर बिश्वासि मान्सनलाइ।


अथवा सब दिनता, नम्रता रे धैर्यसित एक अर्खाको गल्तीलाइ स्वीकार अर, क्याकि तमन एक अर्खालाइ प्रेम अरन्छौ।


सब तितोपना, क्रोध रे रिस, हल्ला रे निन्दा, सब किसिमका डाह लगइ तमनले छाडिदिय।


तमरो सभ्य स्वभाव सब मान्सनले था पाउन। प्रभु छिट्टाइ आउनाछन।


तर आफना बालकलाइ स्याहार अद्देइ आमाकि जसेरि तमरा बिचमि हाम लगइ कोमल भया।


सेवकनकि स्वानिन आदर पाउन्या लायक हुनु पणन्छ, औरको बारेमि ननिको नबोल्या, तर संयमि रे सब कुरणीमि बिश्वासयोग्य हुनु पणन्छ।


दराहा रे सदाइ झगडा अद्द्या हुनु पड्डइन। तर नम्र, बादविबाद नअद्द्या, पैसाको लोप नअद्द्या हुनु पणन्छ।


तर जो बुद्दि परमेश्वरले दिनाहान, त्यो पइल्ली सुद्द हुन्छ, तब त्यो सान्तिपुर्ण, कोमल, बिचारशिल रे दया रे असल कामले भरियाको, भेदभाव नभया रे निष्कपट हुन्छ।


बिश्वासि भाइन हो, एक-अर्खाका बिरोधमी खराब कुरणी जन अर। जइले आफना बिश्वासि भाइको बिरोधमी बोलन्छ, अथवा आफना बिश्वासि भाइलाइ दोस लाउछ, त्यो कानुनको बिरोधमी बोलन्छ, रे तइले कानुनलाइ दोस लाउछ। तर यदि तमनले कानुनलाइ दोस लाउन्छौ भण्या, तमन कानुन पालन अद्दया होइन, तर कानुनको न्यायकर्ता भया जसेरि दोस लाउन्छौ।


तबइकिलाइ सब किसिमका ननिका ब्यबहार अद्द इन्कार अर। औरलाइ धोका जन दिय, कपटि जन होउ। और कि भौत रिस जन अर। और मान्सका बिरुद्दमि ननिका कुरणी जन अर।


क्याकि पबित्र सास्त्रमि लेखिया छ, “यदि एक ब्यक्तिले आफ्नो जीवनको आनन्द लिन चाहन्छ, रे निको दिन धेक्दा इच्छा अरन्छ भण्या, उइले खराब कुरणी भण्ना बठेइ होशियार हुनु पणन्छ। रे उइले तसा कुरणी बोल्ल छाड्डु पणन्छ जो सत्य आथिन।


अन्त्यमि म तमनलाइ यो भणन चाहनउ, कि एकतामी बस, एक अर्खाकि निउति वास्ता अर, एकइ परिबारका सदस्य जसेइ एक अर्खालाइ प्रेम अर। एक अर्खा प्रति दयालु होउ, रे एक अर्खासित नम्र होउ।


तबइकिलाइ तमरा पुराना साथी छक्‍क पड्डाहान, जब तमन तिननले अद्द्या दुष्ट काममी सामेल हुनानु। तबइकिलाइ तिननले तमरो बारेमि खराब कुरणी बोल्लाहान।


परमेश्वरले पक्‍कालगइ तिन झुटा शिक्षकलाइ दण्ड दिन्या हुन, जइले आफ्नो दुष्ट, लाज लाग्दो इच्छा अनसार काम अददाहान, रे तिननमि परमेश्वरको अधिकार भया इन्कार अददाहान। तिनन हठी रे अहंकारी हुनाहान। तिनन स्वर्गमि भया महिमित प्राणिका बारेमि अपमान अद्द डराउनाइन।


तर परमेश्वरको आराधना नअद्द्या मान्सनले नबुज्या कुरणीलाइ निन्दा अरिबर ननिका सब्द भण्नाहान, रे जब तिननले जंगली जनावरका जसो ब्यबहार अददाहान रे नसोचिबर तिननले जाण्या कुरणी अद्दाहान, तब परमेश्वर तिननलाइ दण्ड दिन्या हुन।


तसोइ अरिबर, यिन परमेश्वरको आज्ञा नमाणन्या मान्सनले दाबि अददाहान कि परमेश्वर आफइले अनैतिकतामि जीवन बिताइबर तिनरो आफनोइ शरीरलाइ असुद्द बनाउन सक्दाहान भणबर दर्सनमि प्रकट अर्याछ, तिननले कसइलाइ लगइ आफमी अधिकार राख्द दिनाइन रे तिननले महिमित स्वर्गदुतका बारेमि खराब कुरणी अददाहान।


Lean sinn:

Sanasan


Sanasan