Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




तितस 2:8 - डोटेली नयाँ करार

8 तेरो शिक्षा सदाइ सत्य रे आलोचना नहुन्या हुनु पणन्छ ताकि जो तेरा बिरोधमी छन तिनन सर्ममि पडुन, क्याकि तिननले हामरा बारेमि केइ गलत कुरणी भणन सकद्या होइन्न।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

8 रे कसइले खिसि अद्‍द नपाउन्‍या ठिक बोलि हउ, ताकि हामरा बिरुद्‍मि खराबि कुरा केइ लइ नपाइबर हामरा बिरोधि सर्ममि पडुन्‌।

Faic an caibideil Dèan lethbhreac




तितस 2:8
15 Iomraidhean Croise  

तब येशूले तिननलाइ भण्यो, “सम्राटका चिज सम्राटलाइ दिय, रे परमेश्वरका चिज परमेश्वरलाइ।” रे तिननले त्यो कुरणी सुणिबर अचम्म माण्यो।


रे मोशाको कानुन सिकाउन्यावलामि हइ एक जानो आयो, रे येशू रे सदुकिन आपसमी बिबाद अद्दार्या सुण्यो। येशूले तिननलाइ ठीक जबाफ दिया था पाइबर तइले उनलाइ सोध्यो, “परमेश्वरले दियाको सब आज्ञामी हइ मुख्य आज्ञा कि हो?”


रे मोशाको कानुन सिकाउन्यावालाले येशूलाइ भण्यो, “गुरुज्यू, तमले ठीक भण्या, परमेश्वर एकै छन, उन बाहेक अर्खो कोइ परमेश्वर आथिन।


तइले बुद्दिमानिसित जबाफ दिया धेकिबर येशूले तइलाइ भण्यो, “तु परमेश्वरका राज्यमि प्रवेश अद्दाइलाइ नजिक छइ।” तइ समय बठेइ येशूलाइ सवाल अदद्या कसइको हिम्मत भएइन।


उनले यिन कुरणी भणि सक्या पछा उनरा बिरोधी सब लाजमि पड्या, तर उनले अर्या सब महान काममी मान्सन आनन्दित भया।


यइ चिठ्ठीमि हामले भण्या सन्देश यदि कसइले पालन अद्दाइ इन्कार अरन्छ भण्या, पक्‍का अर कि त्यो को हो भणबर सबले चिनुन रे तइसित केइ सम्बन्ध जन राख ताकि तइले लाज माणउ।


तबइकिलाइ म सल्लाह दिनउ। जबान बिधवाले ब्या अरुन चेलाचेली पाउन घरबार सम्हालुन। ताकि बिरोधिले तिनरा बिरुद्दमि केइ भणन सक्द्या होइन।


यदि कसइले झुटा शिक्षा सिकाउछ रे हामरा प्रभु येशू ख्रीष्टले दियाको सत्य शिक्षामि रे परमेश्वरलाइ आदर दिन्या आदेससित सहमत हुनाइन्न भण्या,


इति मान्तर होइन, तुइले बिश्वासिनलाइ सिकाइ राख्दु पणन्छ रे निको काम अददाइ लगातार मिहिनत अददु पणन्छ ताकि तिन मान्सनको खाचो पुरा अद्द सकुन जो अभावमि छन। तसो अर्या हुनाले तिननले अर्थपूर्ण जीवन बिताउन सक्द्या हुन।


परमेश्वरमि बिश्वास नअद्द्या मान्सन तमनका वलतिर पलतिर हुनाहान रे तमनले गलत अददाछौ भणन सक्दाहान। इसो असल जीवन बिता कि तिननले तमनले अद्द्या असल काम धेक्द्या हुन रे ख्रीष्टको फर्कि आउने दिनमि परमेश्वरलाइ महिमा दिन्या हुन।


क्याकि यो परमेश्वरको इच्छा हो, कि हामरो निको व्यबहारले परमेश्वरलाइ नचिन्या मान्सनले आब हामलाइ झुटो आरोप लाउन्या हिम्मत आथिन, क्याकि यो स्पष्ट छ कि तिनरो झुटो आरोप सत्य होइन।


तर यो बिनम्र रे आदरपुर्ण तरिकाले अर। सदाइ जी ठीक छ त्यइ अर। तब यदि मान्सनले तमरो बिरुद्दमि खराब कुरणी अददाहान भण्या, तिनन लाजमि पड्डया हुन जब तिननले तमरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा तमरो असल ब्यबहार धेक्दाहान।


Lean sinn:

Sanasan


Sanasan