तितस 2:7 - डोटेली नयाँ करार7 सब कुरणीमि औरकि निउति तु आफइले सदाइ एक निको कामको उदाहरण हुनु पणन्छ, जो औरले पालन अद्द सकुन। जब तुइले बिश्वासिलाइ परमेश्वरका बारेमि सिकाउन्छइ, तब तुइले एक असल उद्देश्य सित इसेरि सिकाउनु पणन्छ, ताकि मान्सनले तुलाइ आदर अरुन। Faic an caibideilडोटेलि7 तु आफुइ लइ सप्पइ कुरामि असल नमुना भइबर धेका। रे तेरा सिछ्यामि इमान्दारिता, गम्भिरता, Faic an caibideil |
और मान्सन पक्का हुनु पणन्छ कि तइले सदाइ निको काम अर्याछ, उदाहरणकिलाइ: तइले आफ्नो चेला-चेलीलाइ निक्केरि हुर्काया, नचिन्या मान्सनलाइ आफना घरमि स्वागत अर्या, तइले परमेश्वरका जनको नम्र भइबर सेवा अर्या, रे तइले समस्यामि भया मान्सनलाइ सहयोग अर्या। तइले यिन सब असल कुरणी अद्दाइलाइ आफइलाइ समर्पित अर्या हुनु पणन्छ।