Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




तितस 2:5 - डोटेली नयाँ करार

5 रे संयमि, रे समजदारि सित ब्यबहार अद्देइ, दयालु, आफना घरको हेरबिचार अद्देइ, आफ्ना बैकानलाइ आदर दिनेइ हुनु पणन्छ, ताकि परमेश्वरको बचनको बारेमि कसइले निन्दा अद्द जन सकउ।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

5 रे तिनु समझदार, बइकानका अधिनमि बस्‍या, आफना मउकपिलाको रेखदेख अद्‌द्‌या, दयालु हुनाइलाइ तालिम दिउन्‌, ताकि परमेस्‍वरका बचनको निन्‍दा हुन नपाउ।

Faic an caibideil Dèan lethbhreac




तितस 2:5
22 Iomraidhean Croise  

योप्पा गाउँमी तबिता, अथवा डोरकास भणनेइ एक शिष्य थिन जइको अर्थ हरिणि हो। प्रभु येशूमि बिश्वास अद्देइ एक स्वानी थिइ। त्यो निका काम अद्द रे गरिबलाइ सायता दिनाइमि लागिरन्थि।


तब पत्रुस उठीबर तिननसित गया। ताँ पुग्या पछा तिननले तिनलाइ घरको मल्ला कोठामी लैय्या। बिधवान सब तइका नजिकै कल्लिबर रुन पसिन, रे तिन जिउना हुनज्या डोरकासले बनाया पोसाक रे और लत्ता धेकायो।


तबइकिलाइ हामरा बिचारमी केइ असल छ, तर यदि हामरा बिश्वासि भाइको बिश्वासलाइ पिरोलन्छ भण्या, हामले तसो नअर्या उचित हुन्छ, ताकि और मान्सनले हामरो आलोचना जन अरउ।


तबइकिलाइ यो पबित्र सास्त्रमि लेखिया छ, “तु यहुदि मान्सका लाग्दा, गैर-यहुदि मान्सनले परमेश्वरको बिरुद्दमि निन्दा अददाहान।”


तर तमनले यो बुज्जया म चाहानौ कि हरेक मान्सको सीर ख्रीष्ट हुन, स्वानिको सीर उइको बैकान हो, रे ख्रीष्टको सीर परमेश्वर हुन।


कसइले भण्नाहान कि स्वानिन मण्डलिका सभामी चुपचाप रउन रे जन सिकाउन, क्याकि पबित्र सास्त्रमि लेख्या छ, तिनन अधिनमी रहुन।


तर यो तमनमि लगइ लागु हुन्छ: जी भया लगइ तमन हरेकले आफनी स्वानिलाइ आफलाइ जसेरि प्रेम अर, रे स्वानिले लगइ आफना बैकानको आदर अरउ।


स्वानी हो, आ-आफना बैकानका अधिनमी बस क्याकि तमन प्रभु येशूका बिश्वासिन हौ।


और मान्सन पक्‍का हुनु पणन्छ कि तइले सदाइ निको काम अर्याछ, उदाहरणकिलाइ: तइले आफ्नो चेला-चेलीलाइ निक्केरि हुर्काया, नचिन्या मान्सनलाइ आफना घरमि स्वागत अर्या, तइले परमेश्वरका जनको नम्र भइबर सेवा अर्या, रे तइले समस्यामि भया मान्सनलाइ सहयोग अर्या। तइले यिन सब असल कुरणी अद्दाइलाइ आफइलाइ समर्पित अर्या हुनु पणन्छ।


सब बिश्वासिन जो दास छन, तिननले आफ्नो मालिकलाइ सब प्रकारले आदर अददु पणन्छ, ताकि और मान्सनले परमेश्वरलाइ रे हामरा शिक्षालाइ बदनाम जन अरुन।


ताकि तिननले एक असल उदाहरण बन्न सकुन रे जबान आइमाइलाइ सल्लाह दिन्या योग्यकि हुन सकुन ताकि आफना बैकान रे बच्चालाइ प्रेम अरुन।


Lean sinn:

Sanasan


Sanasan