Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




तितस 1:8 - डोटेली नयाँ करार

8 तर अतिथि सत्कार अद्दया, औरको भलाइ अद्दया, संयमि, ठीक काम अद्द्या, पबित्र, रे आत्मानियंत्रण अद्द्या हुनु पणन्छ।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

8 तर पाउनाको स्‍वागत-सत्‍कार अद्‍या, भलाइ, पिरिम, आत्‍मा-संयमि, इमानदार, पबित्‍तर रे अनुसासित हुनपडन्‍छ।

Faic an caibideil Dèan lethbhreac




तितस 1:8
17 Iomraidhean Croise  

तइ समयमि यरुशलेम सहरमि शिमियोन नाउँ भया एक जाना मान्स थ्या। उन धर्मि रे भक्तजन थ्या उन उत्सुक भइबर ख्रीष्ट फर्कि आउन्या रे इस्राएल देशका मान्सनलाइ सान्त्वना दिन्या बाटो हेरिरइथ्या, रे पबित्र आत्मा उनसित थ्या।


जब पावलले जो परमेश्वरका अगाडी सहि छ, रे आफ्ना इच्छालाइ रोकबर रे परमेश्वर बठेइ आउन्या न्यायको बारेमि बताउन सुरु अर्यो, तब ठुला हाकिम फेलिक्स डराइबर यिसो भण्यो, “अइल तु जा, जब मसित समय होलो तब म आफइ तुलाइ बोलाउलो।”


तमन साक्षि छौ, रे परमेश्वर लगइ साक्षि छन कि तमन सब बिश्वासीसित हामले परमेश्वरलाइ खुशी बनाउन्या जीवन बिताया, ठीक काम अर्या, रे निर्दोष जीवन बिताया।


तबइकिलाइ एक अगुवामी यिन गुण हुनु पाणन्छ: उ निर्दोष हुनु पणन्छ, उइकी एक मान्तर स्वानी हुनु पणन्छ, संयमि, उइले अद्दया हरेक काममी आत्मनियन्त्रण अद्द्या, सम्मान पाउन योग्य, पाउनाको स्वागत अद्दया रे परमेश्वरको बचन निक्केरि सिकाउन सकद्या हुनु पणन्छ।


यिसो ब्यबहार अर कसइले तमनलाइ अनादर जन अरउ क्याकि तमन जबान छौ, तर बिश्वासीनले अनुसरण मद्दाइलाइ तमनले बोल्या सब्द, आचरण, और प्रतिको प्रेम, ख्रीष्टमी भया बिश्वास, रे तमरो निर्दोष जीवन बठेइ तमन एक असल उदाहरण हुनु पणन्छ।


तर तु, तिमोथी परमेश्वरको मान्स हइ, तुइले यो सब काम अद्दा बठेइ अलग हुनु पणन्छ, जो ठीक छ तइ मान्तर अददाइ हरेक प्रयास अर। परमेश्वरका नजकमि ठीक काम अर। ख्रीष्टमी बिश्वास अर। और मान्सनलाइ प्रेम अर। परमेश्वरको आज्ञा माणनाइलाइ कभइ हरेस जन होउ। और मान्सनसित नम्र होउ।


तबइकिलाइ तिमोथी तु और जबान मान्सनले अद्द चाहान्या दुष्ट काम बठेइ अलग बस, तर सुद्द हृदयले प्रभुको नाउँ लिन्या, परमेश्वरका नजरमि ठीक काम अद्द्या, बिश्वास, प्रेमका संङ संङइ तिन मान्सन जइले प्रभुको आराधना सुद्द हृदयले अददाहान तिनरो संगत अर।


औरकिलाइ प्रेम नभया, औरलाइ क्षमा नअद्दया, दोस लाउन्या, आफ्ना इच्छालाइ समाल्ल नसक्द्या, निर्दयी, असल कुरणी घृणा अद्दया,


सब कुरणीमि औरकि निउति तु आफइले सदाइ एक निको कामको उदाहरण हुनु पणन्छ, जो औरले पालन अद्द सकुन। जब तुइले बिश्वासिलाइ परमेश्वरका बारेमि सिकाउन्छइ, तब तुइले एक असल उद्देश्य सित इसेरि सिकाउनु पणन्छ, ताकि मान्सनले तुलाइ आदर अरुन।


हाम जाण्नाउ कि हाम त मृत्युका सक्तिका अधिनमी आथिन, तर आब हामसित परमेश्वर बठेइ अनन्त जीवन छ। क्याकि हाम और बिश्वासि भाइनलाइ प्रेम अद्दाउ। जइले और बिश्वासि भाइनलाइ प्रेम अद्दइन त्यो आजी लगइ मृत्युका अधिनमी हुन्छ।


येशू नइ ख्रीष्ट हुन भणि बिश्वास अद्दया हरेक परमेश्वरको बालक हो। जइले पितालाइ प्रेम अरन्छ, उइले तिनरा चेला चेलीलाइ लगइ प्रेम अरन्छ।


Lean sinn:

Sanasan


Sanasan