Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




तितस 1:6 - डोटेली नयाँ करार

6 अगुवाकी एक मान्तर स्वानी हुनु पणन्छ, उ दोस रहित हुनु पणन्छ, तइका चेलाचेली बिश्वासि हुनु पणन्छ रे तिनन चरित्रहिन रे अनाज्ञाकारी हुनु पड्डइन।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

6 मण्‍डलिका एल्‍डर कसइले लइ दोस लाउन नसक्‍द्‍या, एकइ स्‍वाइनिका बइकान, दोस नभया रे तिनरा चेला-चेलि असल बिस्‍वासि, इमान्‍दार रे आग्‍याकारि हुनुपड्‍डछ।

Faic an caibideil Dèan lethbhreac




तितस 1:6
18 Iomraidhean Croise  

जब राजा हेरोद यहुदिया जिल्लामि सासन अद्दाथ्या, अबियाका दलका जकरिया नाउँ भया एक यहुदि पुजारि थ्या। तइकी स्वानिको नाउँ एलीशिबा थ्यो, तिन लगइ इस्राएलको पइलो पुजारि हारुन बंसकी थिन।


दारु खाइबर जन मात्तिय, क्याकि यइले मान्सनलाइ असभ्य रे अनियन्त्रित तरिकाले ब्यबहार अद्द्या बनाउन्छ, बरु तमनलाइ पबित्र आत्माले नियंत्रण अद्द दिय।


बिश्वासि भाइन हो हाम तमनलाइ बिन्ति अददाउ कि अल्छीलाइ चेतावनी दिय, डराउन्यालाइ उत्साह दिय, कमजोरलाइ मद्दत अर। सबसित सहनशील होउ।


हाम यो लगइ जाण्नाउ कि मोशाको कानुन परमेश्वरको नजरमि ठीक काम अद्द्या मान्सनकि निउति दिया होइन तर तिननकिलाइ हो, जइले परमेश्वरको कानुनको बेवास्ता अरन्छ रे यइलाइ माण्नइन, जइले परमेश्वरको आराधना अद्दइन रे जइले लगातार पाप अरन्छ, जो भ्रष्ट छ, जइले परमेश्वरको आदर अद्दइन, जइले आफ्ना इजा-बा रे और मान्सनलाइ मारन्छ,


सेवकन आफनी स्वानिसित बिश्वासयोग्य हुनु पणन्छ, आफना चेलाचेली रे परिबारका और सदस्यलाइ निक्केरि चलाउन सक्द्या हुनु पाणन्छ।


म यो भणनउ क्याकि भौत मान्सनले सत्य शिक्षाका बिरुद्द बिद्रोह अद्द्या हुन, जइले बिना अर्थका कुरणी सिकाउनाहान रे औरलाइ धोका दिनाहान। यिन मान्सन त्यो समुहका हुन जइले चाहानाहान कि सब बिश्वासीले यहुदि मान्सनको कानुन पालन अरुन, बिसेस अरिबर खतनाको कानुन।


Lean sinn:

Sanasan


Sanasan