तितस 1:10 - डोटेली नयाँ करार10 म यो भणनउ क्याकि भौत मान्सनले सत्य शिक्षाका बिरुद्द बिद्रोह अद्द्या हुन, जइले बिना अर्थका कुरणी सिकाउनाहान रे औरलाइ धोका दिनाहान। यिन मान्सन त्यो समुहका हुन जइले चाहानाहान कि सब बिश्वासीले यहुदि मान्सनको कानुन पालन अरुन, बिसेस अरिबर खतनाको कानुन। Faic an caibideilडोटेलि10 क्यालाइकि ताँ अधिनमि बस्स नचाहान्या, देखाओटि, अर्थ नभया कुरा अद्या, झुटा बोल्या भउतइ छन्। तिनुमि लगभग भउतइ जसा त यहुदि खतना अद्द्या नियम मान्नइ पडन्छ भन्न्याहुन्या हुन्। Faic an caibideil |
हाम यो लगइ जाण्नाउ कि मोशाको कानुन परमेश्वरको नजरमि ठीक काम अद्द्या मान्सनकि निउति दिया होइन तर तिननकिलाइ हो, जइले परमेश्वरको कानुनको बेवास्ता अरन्छ रे यइलाइ माण्नइन, जइले परमेश्वरको आराधना अद्दइन रे जइले लगातार पाप अरन्छ, जो भ्रष्ट छ, जइले परमेश्वरको आदर अद्दइन, जइले आफ्ना इजा-बा रे और मान्सनलाइ मारन्छ,