3 यिसेरी बैकान जिउनो छनाइ उ अर्खा बैकानसित बस्साइ गइ भण्या उ व्यभिचारि माणिन्छे। तर बैकान मर्यो भण्या उ तइ कानुन बठेइ मुक्त हुन्छे, रे अर्खा बैकानसित ब्या अर्यो भण्या उ व्यभिचारि हुनिन।
म तमनलाइ भण्नउ, जइले आफनी स्वानिलाइ व्यभिचारका उइले बाहिक और उइले छाडन्छ, तइले उइलाइ व्यभिचारि बनाउछ, रे जइले छाडेइ स्वानी सित ब्या अरलो, तइले व्यभिचार अद्द्या हो।”
उदाहरणइकिलाइ, एक ब्या अरेइ आइमाइ उइको बैकान बाँचनज्या सम्म आफना बैकानसित कानुनले बादिएइ हुन्छे, तर यदि उइको बैकान मर्यो भण्या बैकानका सम्बन्ध बठेइ उ मुक्त हुन्छे।
यिसेरी मेरा बिश्वासि भाइन हो, जब तमन ख्रीष्टसित मर्या, तमन कानुनको अधिकारकिलाइ लगइ मर्या। आब तमन ख्रीष्टका हउ जो मर्या बठेइ जिउना भया छन, ताकि तमन परमेश्वरकीलाइ फलदाइ जीवन जिउन सक।