Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




रोमी 7:21 - डोटेली नयाँ करार

21 यिसेरी यइ नियमले काम अर्या म पाउनउ। जब म भलो अद्द चाहानउ, तब म दुष्ट काम अद्दउ।

Faic an caibideil Dèan lethbhreac




रोमी 7:21
19 Iomraidhean Croise  

येशू पबित्र आत्माले भरिबर यर्दन नदी बठेइ फर्किबर आया। रे पबित्र आत्माले येशूलाइ उजाड ठाउँमि लैया,


येशूले तिननलाइ जबाफ दियो, “साँच्चि, म तमनलाइ भण्नउ जइले पाप अरन्छ त्यो पापको दास हो।


तबइकिलाइ तमरो पापमय इच्छाले तमरो जिवनलाइ नियंत्रण अद्द जन दिय, आफ्ना पापमय इच्छा अनसार जन अर।


क्याकि पापले तमनलाइ नियंत्रण अद्द सकदइन, क्याकि तमन मोशाको कानुनका अधिनमी होइन तर परमेश्वरका अनुग्रहमी छौ।


तर मेरा शरीरका अंगमी अर्खा नियमले मेरा हृदयमि भया नियमसित युद्द अरन्छ, रे मेरा शरीरका अंगमी भया पापका नियमले मलाइ पापको अधिनमी पाणन्छ।


म परमेश्वरलाइ धन्यबाद चडाउनउ क्याकि हामरा प्रभु येशू ख्रीष्टका लाग्दा मलाइ बचाउन्या उनइ हुन! म आफइ आफना मनले त परमेश्वरका कानुन पालन अद्द चाहानउ, तर मेरा पापी स्वभाबका लाग्दा म लगातार पाप अद्दउ।


क्याकि पबित्र आत्माले येशू ख्रीष्ट बठेइ आउन्या जीवन दिन्या हुन रे पाप रे मृत्यु बठेइ मुक्त अद्दया हुन।


तबइकिलाइ हरेक कुरणीमि उन आफ्नाइ भाइन जसाइ बन्नु पड्यो, इसेरि उन परमेश्वरका दयालु रे भरपड्डया यहुदि प्रधान पुजारि बन्या। ताकि उनरो बलिदान बठेइ मान्सले आफना पाप बठेइ क्षमा पाउन सकुन।


क्याकि हामरा यहुदि प्रधान पुजारिले पक्‍कालगइ हामरो कमजोरीमी हामसित सहानुभुति धेकाउनाहान। रे हाम जसाइ येशू सब कुरणीमि परिक्षित भया, तर उनले केइ पाप अरेइन।


झुटा शिक्षकले मान्सनलाइ भण्नाहान कि तिनन आफले खोज्या जसोइ काम अददाइ स्वतन्त्र छन, याँ सम्मकि तिनन आफइ लगइ दास जसा छन, क्याकि तिनरो आफनोइ पापी स्वभाबले तिननलाइ पापको काम अद्द बाद्य अराउन्छ। हामलाइ था छ कि जइ कुरणीले कसइ मान्सलाइ जित्नछ तसइ कुरणीले तइलाइ दास बनाउन्छ।


Lean sinn:

Sanasan


Sanasan