Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




रोमी 7:2 - डोटेली नयाँ करार

2 उदाहरणइकिलाइ, एक ब्या अरेइ आइमाइ उइको बैकान बाँचनज्या सम्म आफना बैकानसित कानुनले बादिएइ हुन्छे, तर यदि उइको बैकान मर्यो भण्या बैकानका सम्बन्ध बठेइ उ मुक्त हुन्छे।

Faic an caibideil Dèan lethbhreac




रोमी 7:2
6 Iomraidhean Croise  

यिसेरी बैकान जिउनो छनाइ उ अर्खा बैकानसित बस्साइ गइ भण्या उ व्यभिचारि माणिन्छे। तर बैकान मर्यो भण्या उ तइ कानुन बठेइ मुक्त हुन्छे, रे अर्खा बैकानसित ब्या अर्यो भण्या उ व्यभिचारि हुनिन।


तर हाम एक बेर बन्धनमि राख्द्या कानुनको निउति मर्या हु, रे आब तइ कानुन बठेइ मुक्त होइरइछौ, रे हाम परमेश्वरको सेवा पुरानो लिखित कानुनका तरिकाले पालन अद्दाइन तर परमेश्वरका आत्माको अगुवाइमी नयाँ तरिकाले पालन अद्दाउ।


बैकान बाँचन्ज्या स्वानी बैकानसित बस्सु पणन्छ। तर बैकान मर्या पछा तइको इच्छा भया अर्खा मान्ससित ब्या अद्दाइ उ स्वतन्त्र हुन्छे, तर उ प्रभुमि बिश्वास अद्द्या मान्स हुनु पणन्छ।


स्वानिले आफ्ना सरीरमि हक राख्दइन, तर उइका बैकानले राखन्छ। इसेरि बैकानले लगइ आफना सरीरमि हक राख्दइन, तर उइकी स्वानिले राखन्छे।


Lean sinn:

Sanasan


Sanasan