Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




रोमी 7:13 - डोटेली नयाँ करार

13 कि कानुन जो असल छ, तइले मलाइ परमेश्वर बठेइ अलग बनायो? होइन! बिलकुल होइन! तर यो पाप थ्यो जइले त्यो अर्यो। कानुन, जो असल छ तइले मलाइ परमेश्वर बठेइ अलग बनायो। इसेरि पापले सत्य धेकायो रे आज्ञाले पाप भौत दुष्ट हो भणि धेकायो।

Faic an caibideil Dèan lethbhreac




रोमी 7:13
7 Iomraidhean Croise  

तइ पछा तिनन डर रे भौत आनन्दसित झट्ट चिहान बठेइ निकलिबर गया, रे उनरा शिष्यालाइ खबर दिनाइ दकुड्या।


त्यो मालिक आउन्या हो, तिन अदिया बनाउन्यावाला खेतालालाइ माद्द्या हो, रे अंगुरका खेत औरलाइ दिन्या हो। मान्सले यो सुणिबर भण्यो, यिसो कभइ जन होउ।


मोशाको कानुन दिइयो ताकि सब मान्सनले था पाउन सकुन कि तिनन कति पापी थ्या, तर जब मान्सनले भौत पाप अददाइ गया तब परमेश्वरले धेकाया अनुग्रह लगइ बडडोइ गयो।


क्याकि कानुनले अद्द नसक्या कुरणी परमेश्वरले अर्यो, रे हमरा पापी स्वभाबले कानुनलाइ कमजोर बनायो। उनले आफ्ना चेलोलाइ मानब सरीरमि पठायो, रे उनले ख्रीष्टको शरीरलाइ बलिदान अरिबर पापको न्याय अर्यो।


कि यइको अर्थ यो हो, मोशाको कानुन परमेश्वरका करारका बिरोधमी छ? होइन! बिलकुल होइन! क्याकि यदि मोशाको कानुनले हामलाइ अनन्त जीवन दिन्या भया, हाम तिन कानुन पालन अरिबर परमेश्वरसित धर्मि बनाइन्याइथ्या।


Lean sinn:

Sanasan


Sanasan