Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




रोमी 7:1 - डोटेली नयाँ करार

1 बिश्वासि भाइन हो, तमन जाणछउ कि म कानुन जाणन्या सित बोल्ला छु मान्सनले जिउना हुनज्या सम्म मान्तर कानुन पालन अददु पणन्छ,

Faic an caibideil Dèan lethbhreac




रोमी 7:1
12 Iomraidhean Croise  

बिश्वासि भाइन हो, तमनलाइ यो था होउ भण्न्या म चाहानउ कि मइले गैर-यहुदि मान्सनका बिचमि काम अर्या जसेरि तमनलाइ आत्मिक रुपमि बड्डाइ सहयोग अददाइ म आउन चाहानथ्या। तर मलाइ अइल सम्म केइ कुरणीले रोकिराइछ।


बिश्वासि भाइन हो, मेरो आफ्नो हृदयको इच्छा रे यहुदि, मेरा आफ्ना मान्सनकि निउति परमेश्वरमि मेरो प्रार्थना यइ छ, कि परमेश्वरले तिननलाइ बचाया होउ।


कानुनको उद्देश्य ख्रीष्ट आइबर आब पुरा भयो तबइकिलाइ ख्रीष्टमी बिश्वास अद्द्या सब धर्मि ठहरिया छन।


क्याकि पापले तमनलाइ नियंत्रण अद्द सकदइन, क्याकि तमन मोशाको कानुनका अधिनमी होइन तर परमेश्वरका अनुग्रहमी छौ।


हाम जाँण्नाउ कि हाम जतिले येशू ख्रीष्टका नाउँमि बप्तिस्मा लिया, तब हाम बप्तिस्मामि उनइसित मर्या।


तर हाम एक बेर बन्धनमि राख्द्या कानुनको निउति मर्या हु, रे आब तइ कानुन बठेइ मुक्त होइरइछौ, रे हाम परमेश्वरको सेवा पुरानो लिखित कानुनका तरिकाले पालन अद्दाइन तर परमेश्वरका आत्माको अगुवाइमी नयाँ तरिकाले पालन अद्दाउ।


मेरा यहुदि भाइन रे बइनिन जो मेरा जातिका हुन, तिननकी निउति मइले आफइलाइ परमेश्वर बठेइ दोस लाइनु रे ख्रीष्ट बठेइ अलग हुनाइ लगइ तयार भया।


म यिन कुरणी मान्सका कामका आधारमी भण्ना रएइन। मोशाका कानुनले लगइ इसोइ भणन्छ।


तमन, जो मोशाको कानुनका पालन अद्द चाहन्छौ मेरी कुरणी सुण! म तमनलाइ भणन्या छु कि मोशाका कानुनका किताबमी कि लेख्या छ।


Lean sinn:

Sanasan


Sanasan