Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




रोमी 6:5 - डोटेली नयाँ करार

5 यदि हाम बप्तिस्मा बठेइ उनसित उनरा मृत्युमि एक होइरइछु भण्या, उन मर्या बठेइ जिउना हुनज्या पक्‍कालगइ हाम उनसित एक हुन्या हु।

Faic an caibideil Dèan lethbhreac




रोमी 6:5
12 Iomraidhean Croise  

तर उनले भण्यो, “स्वर्गमि भया मेरा बाले नरोप्या हरेक बोट उपाणीन्छ।


साँच्चि, म तमनलाइ भण्नउ, गउको दानो माटाइनि पडिबर मरेइन भण्या त्यो एकलोइ रन्छ। पइ त्यो मर्यो भण्या तइले भौत फल फलाउछ।


हाम सदाइ येशूको जसो मृत्युको खतरामी बाँच्याछौ, ताकि मान्सनले येशूको जिवनलाइ हामले अर्या काममी धेक्द सकुन।


जब तमरो बप्तिस्मा भयो, यइले धेकाउछ कि तमरो पापमय स्वभाव गाणिया जसेरि ख्रीष्ट गाणिया थ्या, रे तमन नयाँ स्वभावमि उठ्या जसेरि ख्रीष्ट मर्या बठेइ उठ्या। यो भयो क्याकि तमन यो बिश्वास अरन्छौ कि परमेश्वरले आफ्नो सक्ति बठेइ ख्रीष्टलाइ मर्या बठेइ जिउना बनायो।


जब परमेश्वरले ख्रीष्टलाइ मर्या बठेइ जिउना बनायो तब तमन लगइ पापमय स्वभावमि मर्या बठेइ जिउना भयाछौ। परमेश्वरले स्वर्गमि तमनकीलाइ राख्या चिजकिलाइ इच्छा अर जाँ ख्रीष्ट परमेश्वरका छेउमि सम्मानको ठाउँमि बस्या छन।


Lean sinn:

Sanasan


Sanasan