सृष्टिले मान्तरइ कष्ट सया आथिन, तर हाम आफइ लगइ जइसित भविष्यमी हुन्या महिमाको उनरो पइलो बरदानका रुपमि पबित्र आत्मा हुन, तर आब तइ दिनकिलाइ उत्सुक भइबर आसा अददाउ, जब परमेश्वरले हामलाइ आफ्ना धर्मसन्तानको पुरा अधिकार दिन्या हुन त्यो भण्या हामलाइ नयाँ शरीर दिबर पुरानो शरीरलाइ छुटकारा अराउनाहान।
रे इति मान्तर होइन तर प्रभुका महिमाको निउति रे यरुशलेम सहरका बिश्वासिनलाइ हाम सहयोग अददाइ उत्सुक छौ भणि धेकाउनाइलाइ हामले अददार्या असल काममी भेटी लेइबर हामसित यात्रा अददाइ मण्डलि बठेइ तिन नियुक्त भया छन।
त्यो मान्स धन्यको हो जो परीक्षामि स्थिर रन्छ, क्याकि उइले आफ्नो बिश्वासलाइ प्रमाणित अर्या पछा उइले जीवनको मुकुट पाउन्या छ, जो परमेश्वरले उनलाइ प्रेम अद्द्या सबलाइ दिन्या प्रतिज्ञा अर्या छ।
तर यदि हामरो धर्मि ब्यबहारका लाग्दा हाम दुःख पाउनाउ भण्या, हामी साच्ची आशिषित हुनाउ। तबइकिलाइ, यदि हामलाइ धम्कि दिन्या मान्सन छन भण्या, तिननसित जनडरा रे भयभित जन होउ।