Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




रोमी 5:16 - डोटेली नयाँ करार

16 परमेश्वरले हामलाइ दिन्या उपहार आदमका पाप जसो होइन। क्याकि एक पापले दण्ड लेयो तर हामले भौत पाप अरिबर लगइ परमेश्वरले हामलाइ त्यो उपहार दियो जइ बठेइ हाम उनसित धर्मि ठहरिया।

Faic an caibideil Dèan lethbhreac




रोमी 5:16
14 Iomraidhean Croise  

“रे यदि तमनले मान्सनका पाप क्षमा अर्या भण्या स्वर्गमि हुन्या तमरा पिताले लगइ तमनलाइ क्षमा अद्द्या हुन।


तबइकिलाइ आब येशू ख्रीष्टसित सम्बन्ध भया मान्सनलाइ परमेश्वरले दोस लाउनाइन।


तर प्रभुले हामरो न्याय अद्दाहान, रे हामलाइ अनुशासनमि राख्दाहान, ताकि परमेश्वरले न्यायको दिनमि संसारसित हामलाइ दोषि नबनाउन।


पबित्र सास्त्रमि इसो लेखिरइछ “जइले हरेक समय मोशाका कानुनमी लेखिया सब नियम पालन अद्दइन, परमेश्वरको श्राप तइमि पणन्छ।” तबइकिलाइ कानुन पालन अरिबर परमेश्वरका अगाडी धर्मि हुन खोज्या सब मान्सनमि श्राप आया छ। क्याकि कसइले लगइ हरेक समय तिन कानुन पालन अद्द सक्दइन।


क्याकि जो कसइले सम्पूर्ण कानुन पालन अरन्छ तर एक आज्ञा मान्तर माणनइन भण्या बाकि सब कानुन तोड्यामि त्यो दोषि ठहरियाको हुन्छ।


Lean sinn:

Sanasan


Sanasan