4 काम अद्द्याले जो ज्याला पाउछ त्यो दान होइन, तर त्यो उइको पाउन्या हक हो।
अथवा, कसइले लगइ परमेश्वरलाइ कभइ केइ दिया आथिन। तबइकिलाइ परमेश्वरले तिननलाइ फिर्ता दिनु पड्डइन।
यो असल काम अर्या आधारमी होइन तर अनुग्रह बठेइ परमेश्वरले तिननलाइ छान्या हो। यदि यइ काम बठेइ हो भण्या अनुग्रह आब अनुग्रह रयइन।
तर परमेश्वरले आफ्नो अनुग्रहले हामलाइ हामरा पापको दण्ड बठेइ येशू ख्रीष्ट बठेइ छुटकारा दिया छन, रे सुदोइ आफसित धर्मि बनाया छन।
यो कसेरी सम्भब छ? क्याकि तिननले बिश्वास बठेइ होइन तर असल काम अरिबर परमेश्वरसित धर्मि हुनाइ खोज्यो रे धर्मि हुन सकेइन। तिनन ठेस लाग्द्या ढुङामि ठोकिबर लोटिरइछन।