Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




रोमी 4:3 - डोटेली नयाँ करार

3 पबित्र सास्त्रमि इसो लेख्या छ, “अब्राहामले परमेश्वरले भण्या कुरणीमि बिश्वास अर्यो, रे परमेश्वरले उनलाइ आफसित धर्मि बनायो।”

Faic an caibideil Dèan lethbhreac




रोमी 4:3
16 Iomraidhean Croise  

पाँच बजै काम अद्दयावाला आया, रे तिनन सबले एक दिनको द्याणी पायो।


कि तमले पबित्र सास्त्रमि यो पढयानु खीष्टको तुलना महत्वपूर्ण ढुङा सित अरिराइछ? परमेश्वरको बचनले इसो भणन्छ, “जइ ढुङा घर बनाउन्याले खितदिय, तेइ ढुङा घरको भौत महत्वपूर्ण ढुङा बन्यो।


यशैया अगमबक्ताले ख्रीष्टका बारेमि पबित्र सास्त्रमि लेख्यो, “उनमी भरोसा राख्द्या कोइ निरास हुन्या आथिन।”


परमेश्वरले पइल्ली बठेइ चुन्या आफना मान्सनलाइ त्याग्या आथिन। तमन जाँणन्छौ कि पबित्र सास्त्रमि एलिया अगमबक्ताका बारेमि कि लेख्या छन, उनले इस्राएल देशका मान्सनका बारेमि परमेश्वरसित गुनासो अर्यो।


परमेश्वरले अब्राहामलाइ खतना हुनाइ पइल्ली स्वीकार अर्यो रे आफसित धर्मि ठहरायो। खतनाको चिनो स्वीकार अर्या छाप हो। तबइकिलाइ अब्राहाम खतना नअर्या तर बिश्वास भया मान्सनका आत्मिक बा हुन। तिनरा बिश्वासले तिन धर्मि गणीया।


तर जइले परमेश्वरको कृपा पाउनाइ काम अद्दइन तर पापीलाइ धर्मि ठहराउन्या परमेश्वरमि भरोसा राखन्छ, तसा मान्सन उनरो बिश्वासका लाग्दा धार्मि ठहरिनाहान।


कि यो आशिस खतना अर्याकी निउति मान्तर हो, कि खतना नभयावालाकी निउति लगइ हो? हामले पबित्र सास्त्रमि लेखिया कुरणी पइल्ली बठेइ भण्ना छु, “अब्राहामले परमेश्वरले भण्या कुरणीमि बिश्वास अर्यो, रे परमेश्वरले उनलाइ आफसित धर्मि बनायो।”


क्याकि पबित्र सास्त्रमि परमेश्वरले मिश्र देशका राजालाइ भण्यो, “म मेरो सक्ति तुमि धेकाउँ, रे यो संसारका सब मान्सनमि मेरा नाउँको प्रचार अरिजाउ भण्न्या उइले मइले तुलाइ राजा बनाया थ्या।”


पबित्र सास्त्रको यो बचन सत्य भयो, “अब्राहामको बिश्वासको कारण परमेश्वरले उनलाइ एक धर्मि मान्सका रुपमि स्वीकार अर्यो” रे उन परमेश्वरका मित्र भया।


क्याइ तमन यो माणन्छौ, कि पबित्र सास्त्रले व्यर्थमि इसो भणन्छ, हाममि परमेश्वरले राख्या आत्माकी निउति उनले भौत ठुलो इच्छासित चाहाना अद्दाहान?


Lean sinn:

Sanasan


Sanasan